बेनीस्थित म्याग्दी बहुमुखी क्याम्पसको पाखो जग्गामा कफीका बिरुवा रोपिँदै । समुदायस्तरबाट सञ्चालित क्याम्पसले आयस्रोत जुटाउन कफी खेती सुरु गरेको हो ।