newskoseli.Com

२ महिला नै हुन् किमका हत्यारा : अदालत

उत्तरी कोरियाली राष्ट्रपति किम जोङ उनका सौतेला भाइ किम जोङ नामको हत्यामा दुई महिला संलग्न भन्दै मलेसियाको अदालतले उनीहरू नै हत्यारा भएको बताएको छ । बुधबार कडा सुरक्षाका बीच अदालतले छलफल चलाउँदै आरोप प्रमाणित भएको खण्डमा उनीहरूलाई फाँसीको (झुन्ड्याएर मार्ने) सजाय दिने चेतावनी दिएको छ । दुई हप्त...बाँकी

प्रतिबन्धित मुलुकहरुको सूचिबाट इराक हट्ने

सातवटा मुस्लिम बाहुल्य मुलुकका नागरिकहरुलाई ४ महिनासम्म अमेरिका प्रवेश गर्न निषेध गर्ने सम्बन्धि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करीब एक महिना अघि जारी गर्नु भएको कार्यकारी आदेशमा केही परिमार्जन गरी अर्को नयाँ आदेश आउन लागेको अमेरिकी अधिकारीहरुले जानकारी दिएकाे छन् । यस नयाँ आदेशमा अमे...बाँकी

विमान दुर्घटना

अमेरिकाको क्यालिफोर्निया राज्यमा सोमबार एक सानो विमान दुर्घटना हुँदा कम्तीमा ३ जनाको मृत्यु भएको छ भने अरु दुई जना घाइते भएका छन् । तीन जना सन्तानसहित एक दम्पत्तिलाई सान जोसेबाट लिएर आएको विमान दुर्घटनाग्रस्त भएको छ  । लस एन्जेलस महानगरको आनाहेइममा भएको एक प्रतियोगिताबाट उनीहरु आफ्नो घरतर्फ फर्...बाँकी

प्रमुख कमाण्डर पक्राउ

अफगानिस्स्तानको उत्तरी प्रान्त बाघलानको ताल ओ बार्फाक जिल्ला नियन्त्रणको लागि जारी सरकारी कारबाहीको क्रममा सरकारी सुरक्षाबल र तालिवान आतङ्ककारीबीच भएको झपडको क्रममा तालिवानको प्रमुख कमाण्डर पक्राउ परेका छन, भने उनका नजिकैका ३ सहयोगी मारिएका छन् । कारबाहीको क्रममा जारी झडपमा तालिवानका प्रमुख कमाण्...बाँकी

४० लाख नागरिकको खानेपानी आपूर्ति बन्द

आँधीबेहरी र पहिरोका कारण त्यहाँको मुख्य नदीहरु दूषित बनाएपछि अधिकारीहरुले चिलीको राजधानी सान्टीयागोमा दिइँदै आएकोे खानेपानी आपूर्ति बन्द गरेका छन् । ४०लाख व्यक्तिहरुले उपभोग गर्दै आएका सो खानेपानी आपूर्ति बन्द गरिएको छ । आँधीबेहरी र पहिरोको कारण चिलीमा ४ व्यक्तिले ज्यान समेत गुमाइसकेका छन् । शनिब...बाँकी

७ बालिकाको डुबेर मृत्यु

 कम्बोडियाको सामुद्रिक सहर सिहानोउक्भिलेमा रहेको तालमा काठै एक डुङ्गा पल्टिदाँ भएको दुर्घटनामा परी कम्तीमा सातकम्बोडियाली बालिकाको मृत्यु भएको छ । काठबाट बनेको सानो डुङ्गामा सवार रहेका ती बालिका छ देखि १३ वर्षसम्मका रहेका बताएको छ । ती बालिका नौ स्थानीय बालबालिकासँग डुङ्गा खियाउँदै यात्रामा गईर...बाँकी

७ बालिकाको डुबेर मृत्यु

कम्बोडियाको सामुद्रिक सहर सिहानोउक्भिलेमा रहेको तालमा काठै एक डुङ्गा पल्टिदाँ भएको दुर्घटनामा परी कम्तीमा ७ कम्बोडियाली बालिकाको मृत्यु भएको छ । काठबाट बनेको सानो डुङ्गामा सवार रहेका ती बालिका ६ देखि १३ वर्षसम्मका रहेका बताएको छ । ती बालिका नौ स्थानीय बालबालिकासँग डुङ्गा खियाउँदै यात्रामा गईरहेका...बाँकी

१२ प्रहरी मारिए

 अफगानिस्तानको हेलमान्ड प्रान्तको प्रान्तीय राजधानी लसकार गाहमा रहेको प्रहरी जाँचचौकी मङ्गलबार १२ जना प्रहरीको मृत्यु भएको छ । केन्द्रीय राजधानी काबुलदेखि ५५५ किलोमिटर दक्षिणतर्फ पर्ने लसकार गाहमा अचानकरुपमा मङ्गलबार एकाबिहानै आक्रमणमा परी ती १२ प्रहरीको मृत्यु भएको स्थानीय सुरक्षा अधिकारीहरुले जा...बाँकी

बम विस्फोटमा १काे मृत्यु

 इन्डोनेसियाली प्रहरीद्वारा सोमबार इस्लामिक स्टेटसँग आवद्ध एक व्यक्ति मारिएका छन् । सरकारी कार्यालयनजिकै राखिएको बम विस्फोटपछि भएको दोहोरो गोली हानाहानमा ती व्यक्ति मारिएका छन । जाभा द्विपको बन्डुङ्ग सहरमा भएको यस घटनामा आइएस आवद्ध व्यक्ति बाहेक अरु कसैको पनि हताहतको खबर नभएको जनाइएको छ । सरकार...बाँकी

जेल तोडेर १३ फरार

फिलिपिन्सको एउटा जेलमा थुनामा रहेका १३ जना थुनुवा आइतबार जेल तोडेर फरार भएका छन् । फिलिपिन्समा केही समयदेखि यसरी जेल तोडेर भाग्ने शृङ्खला चलिरहेको छ । सान फर्नाण्डो सहरमा रहेको जेलबाट उनीहरुले प्रहरीलाई समेत छलेर फरार भएका फिलिपिन्सको लागु औषध नियन्त्रण निकायका प्रवक्ता डेरिक एर्नोल्ड क्यारोनले जा...बाँकी