सन् २०१७ को पहिलो ५२ दिनमा भुमध्यसागरबाट युरोप जानेक्रममा झण्डै ३६६ जनाको मृत्यु भएको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा यस वर्ष यसरी यात्रा गर्दा मृत्यु हुनेहरुको संख्या घटेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सङ्घका अनुसार अघिल्लो वर्ष यस अवधिमा ४२५ जनाको मृत्यु भएको थियो ।
अन्तरर्रष्ट्रिय ...बाँकी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरुको समूहले आयोजना गर्ने रात्रिभोजमा आफू सहभागी नहुने बताए । केही समययता ह्वाइट हाइस र पत्रकार अर्थात सञ्चार माध्यमबीच राष्ट्रपतिको सम्बन्ध बिग्रिएको यस अवस्थामा उक्त भनाइ आएको छ।
ह्वाइट हाउस करेसपोन्डेन्ट एशोसियसनले बार्षिक रुपमा गर्ने उक्त रात्रिभो...बाँकी
भारतीय उत्तरपूर्वी राज्य मणिपुरमा शुक्रबार साँझ ५.२ रिक्टर स्केल मापन गरिएको भूकम्पीय झट्का महसुस गरिएको भारतीय राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार साँझ ५ बजेर ३२ मिनेटको समयम गएको भूकम्पले केन्द्रबिन्दु चुराचन्द्रपुर जिल्लामा रहेको बताएको छ ।
भूकम्पबाट मानवीय क्षति व...बाँकी
सिरियाका प्रमुख २ ओटा सुरक्षा मुख्यालय नजिकै भएका आत्मघाती हमलामा परी शनिबार ४२ जनाको मृत्यु भएको छ । जेनेभामा भइरहेको शान्ति बार्तालाई समेत असर पार्नेगरी सिरियाको होम्समा हमला भएको सरकारी टेलिभिजन र अनुगमनकर्ताले जनाए । “सुरक्षा निकायका २ ओटा मुख्यालयको वरीपरि ६ ओटा विस्फोटन भएका छन्,” सिरियन अब्...बाँकी
इजरायलको १ सैनिक अदालतले मङ्गलबार एक सैनिकलाई १८ महिनाको जेल सजाय दिएको छ । ती सैनिकमाथि १ प्यालेस्टाइनी आक्रमणकारीलाई गोली हानी मारेको र उनको गोली प्रहारबाट अर्का एक प्यालेस्टानी घाइते भएको आरोप लागेको छ ।
एलोर एजारिया नामक ती सैनिकलाई मानव हत्या गरेको आरोपमा दोषी पाइएको १ महिनापछि न्यायाधीश ...बाँकी
पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा पर्ने चार्सद्धा जिल्लामा रहेको १ स्थानीय अदालतमा आत्मघाती बम आक्रमण हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । सो घटनामा अन्य ३० जना घाइते भएको स्थानीय सञ्चार माध्यमले मङ्गलबार जनाएका छन् ।
मृत्यु हुनेमध्ये १ जना वकिल रहेका छन् भने ५ जना आक्रमणकारी रहेका छन् । स्था...बाँकी
क्यानडाले इश्लामिक स्टेट (आइएस) लडाकुको कारबाहीको जोखिममा रहेका १२ हजार शरणार्थीलाई क्यानडा प्रवेशमा स्विकृति दिने भएको छ । सरकारले शरणार्थीमध्ये विषेश गरेर महिला, बालबालिका, यजिदी आदीवासी र अल्पसङ्ख्यक धर्माबलम्वीलाई प्राथमिकता दिने बसाइँसराइ मन्त्रीले मङ्गलबार जानकारी दिए ।
“हामीले उनीहरुलाई...बाँकी
अफगानिस्तानको पूर्वी क्षेत्रमा पर्ने नानगाहार प्रान्तमा सुरक्षा कारबाहीमा परी कम्तीमा ३० जना लडाकुको मृत्यु भएको छ ।
इश्लामिक स्टेट आवद्ध उनीहरु २४ घन्टाको अवधिमा भएका कारबाहीमा मारिएको स्थानीय अधिकारीले बुधबार जानकारी दिएका छन् ।
“हेस्का मिना र एचिना जिल्लामा सरकारी सुरक्षा फौजले गरेको हवाई क...बाँकी
फिलिपिन्समा बिदा मनाउन गइरहेका विद्यार्थी बोकेको बस दुर्घटना हुँदा क्याम्पस तहका १३ जना विद्यार्थी र १ जना चालकसहित १४ जनाको सोमबार मृत्यु भएको छ । पहाडी क्षेत्रमा विद्युत गृहमा ठक्कर खाएर भएको दुर्घटनामा अन्य झन्डै ४० जना घाइते भएका छन् ।
मनिलामा रहेको एक निजी विद्यालयको सो बसमा ५० जना किशोरकिशो...बाँकी
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकारमा लेफ्टिनेन्ट जनरल हर्वर्ट म्याकमास्टरलाई नियुक्त गरे ।
“उनि निकै क्षमतावान व्यक्ति छन, उनको अनुभव पनि अथाह छ, सैन्य क्षेत्रमा उनि सम्मानित व्यक्तित्व हुन, उनलाई हामीले जिम्मेबारी दिन पाँउदा हामीलाई गौरव महसुसा भएको छ,” फ्लोरिडामा...बाँकी