१० जेष्ठ, २०७३ |
झापाको बिर्तामोडस्थित वि एन्ड सी टिचिङ हस्पिटलले डाइबिटिज (मधुमेह) र ब्लड प्रेसर (उच्च रक्तचाप)को आइतबार एक दिने निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरेको छ ।
शिविरमा मेची अञ्चलका १ हजार २ सय १६ जनाले निःशुल्क सेवा लिएको हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए। यस अवसर...बाँकी
७ जेष्ठ, २०७३ |
सकारात्मक असरहरु
अनुसन्धानहरुले चुम्बनका बिभिन्न फाइदाहरु भएको पत्ता लगाएका छन, ती मध्य केही तथ्यहरु निम्न बमोजिम छन् ।
१. दिनदिनै बिहान अफिस जाँदा चुम्बन गर्ने जोडी सरदार ५ बर्ष बढी बाँच्छन ।
२. प्रत्येक एक मिनेटको चुम्बनले २-३ क्यालोरी खर्च हुन्छ र पाचन शाक्ति पनि दुइ गुणाले बढोत्तरी हुन्...बाँकी
७ जेष्ठ, २०७३ |
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एक हप्ताभित्र फार्मेसी सञ्चालनमा आउने भएको छ ।
ठेकेदारको होडबाजीले गत साउन महिनादेखि अस्पतालको हातामा फार्मेसी नहुँदा बिरामी मर्कामा परेका थिए । फार्मेसी नहुँदा बिरामीका आफन्त अस्पताल बाहिरका मेडिकलबाट चर्को मूल्यमा औषधि किन्न बाध्य हुनु परेको थियो ।
पानी...बाँकी
६ जेष्ठ, २०७३ |
राप्ती आँखा अस्पताल, रक्षाचौर, दाङमा आउँदो वर्षदेखि नेत्ररोग सम्बन्धी अप्थाल्मिक साइन्स अर्थात् नेत्र सहायकको पढाइ सुरु हुने भएको छ ।
शैक्षिक सत्र २०७३/७४ मा ४० जनाको सङ्ख्यामा अप्थाल्मिक साइन्सको पढाइ गर्ने तयारी गरेको अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले बताए।
राप्ती आँखा स्...बाँकी
६ जेष्ठ, २०७३ |
पछिल्लो समय काठमाडौँ महानगरपालिकाले सिसडोल ल्यान्डफिल साइटमा फोहोर फाल्ने निजी गाडीका लागि जरिवानास्वरुप शुल्कबाट हालसम्म रु.८ लाख सङ्कलन गरिसकेको छ ।
महानगरपालिकाको २७औँ नगर परिषद्को निर्णयअनुसार गत फागुन १ देखि निजीस्तरबाट उक्त स्थानमा फोहोर लैजाने सबै गाडीबाट शुल्क लिन थालेको वातावरण प...बाँकी
४ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
–केराले उच्च रक्तचापलाई सामान्य राख्छ र धमनीमा नोक्सान पुग्नबाट बचाउँछ ।
–केरामा पाइने म्याग्नेसियमले रक्तसञ्चारलाई सहज बनाउँछ ।
–दुधमा केरा मिसाएर खाँदा अम्लस्राव रोक्छ र कब्जीयत हटाउन मद्दत गर्छ ।
–केरामा पाइने पेक्टिनले पाचनक्रियालाई सामान्य पार्छ र ठूलो आन्द्रामा हुने क्यान्स...बाँकी
४ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
चिटिक्क देखिन तपाई दिनहुँ दाह्री फाल्नुहुन्छ होला । तर, कहिलेकाही दाह्री फालेपछि अनुहारमा रातो विमिरा आउनुका साथै छाला दर्खराउछ र कुनैबेला घाउ नै हुन्छ । तसर्थ दाही फालेपछि छालालाई ठीक पार्न आवश्यक पर्छ ।
निश्चय नै दाह्री फालेपछि छालालाई नरम बनाउने धेरै तरिका छन् । पुरुषले प्राय आफटर सेभ लोसन...बाँकी
४ जेष्ठ, २०७३ |
बढ्दो आधुनिकीकरणसँगै नेपालमा रक्तचापका बिरामी पनि बढ्न थालेका छन् ।
चिकित्सकले स्वस्थकर खानापान, शारीरिक व्यायाम र मानसिक तनाब नियन्त्रण गरी रक्तचाप नियन्त्रण गर्न सुझाव दिएका छन् । कुनै समयमा न्यून मात्रा देखिने ‘ब्लडप्रेसर’को समस्या आजभोलि धेरैको समस्या बन्ने गरेको छ ।
धेरैले रक्तचाप घटब...बाँकी
४ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
घेराबारी स्वास्थ्य चौकी निर्माणका लागि तीनजना दाताले रु ४२ लाख मूल्य पर्ने सात कट्टा जग्गा स्वास्थ्य चौकीलाई निःशुल्क प्रदान गरेका छन् ।
घेराबारी–७ निवासी राजेशकुमार सिंह राजवंशी, शेषलाल राजवंशी र तीलेश्वर राजवंशीले संयुक्तरुपमा जग्गा प्रदान गरेका हुन् । स्वास्थ्य चौकीलाई प्रदान गरिएको जग्गाको म...बाँकी
३ जेष्ठ, २०७३ |
विद्यालय स्वास्थ्य पोषण सप्ताह आइतबारदेखि सप्तरीको १३ वटा गाविसमा सुरु भएको छ ।
सेभ द चिल्डेनको सहयोग र जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला शिक्षा कार्यालय सप्तरीको पहलमा आइतबारदेखि सप्तरीका १३ वटा गाविसमा विद्यालय स्वास्थ्य पोषण सप्ताह सुरु भएको जनाइएको छ ।
पोषण सप्ताहको पहिलो दिन सन्तुलित...बाँकी