newskoseli.Com

विशेषज्ञको आगमनसँगै बिरामीको चाप वृद्धि

विशेषज्ञ चिकित्सकको आगमनसँगै कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा बिरामीको चाप बढेको छ । लामो समयसम्म दरबन्दीका चिकित्सकविहीन अवस्थामा रहेको अञ्चल अस्पतालमा एक महिनाअघि चारजना चिकित्सक दरबन्दीमा आएपछि बिरामीको चाप बढेको महाकाली अञ्चल अस्पतालका मेडिकल रेकर्ड अधिकृत केशवदत्त अवस्थ...बाँकी

सरसफाइ अभियानमा विद्यार्थी

थर्ड आई युथ क्लब बुद्धनगरको सरसफाइ अभियान अन्तर्गत यहाँको ढुङ्गेधारादेखि गणेश स्थानसम्म सरसफाइ गरिएको छ । युथ क्लबका सदस्य, स्थानीयवासी तथा काब्य स्कुल बानेश्वरका विद्यार्थीले क्लबको ५५ औं हप्ताको सरसफाइ अभियानमा साथ दिएका छन् । यस अभियानको नेतृत्व गर्दै आउनुभएका नेपाली काँग्रेसका सांसद मोहन र...बाँकी

तनावबाट टाढा रहन रातमा के गर्ने हेर्नुहोस के भन्छ अध्ययनले

अफिस वा कलेजको काम गर्दै घरमा राति अवेरसम्म सुत्नुहुन्न ? कि फेसबुक चलाएरै रात आधा पार्नुहुन्छ ? यसरी राति जागा रहँदा छेउछाउमा केही खानेकुरा राखेर खाँदै काम गर्ने बानी छ भने त्यसलाई हटाउँदा राम्रो हुन्छ । रातको समयमा तपाईं अवेरसम्म सुत्न पाउनुहुन्न भने खानाको सुन्तुलनमा पनि तपाईंले निकै ध्यान दिन...बाँकी

वैद्यखानाका औषधि ‘जिएमपी’मा जाने

सिंहदरबार वैद्यखाना विकास समितिले उत्पादन गर्ने ५० प्रकारका औषधिलाई गुड म्यानुफ्याक्चर प्राक्टिस ‘जिएमपी’मा लैजाने तयारी गरेको छ । जिएमपीमा जानका लागि औषधि व्यवस्था विभागबाट समितिले स्वीकृति पाइसकेको छ । जिएमपीमा जानका लागि कुनै पनि औषधि उद्योगले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसारको उपकरण प्...बाँकी

अब चिनी बिनै दही गुलियो हुने

दही भन्ने बित्तिकै अमिलो स्वादको झल्को आइहाल्छ । त्यसैले दहीको अमिलो मार्नका लागि त्यसमा चिनी मिसाएर खाने बानी धेरैको हुन्छ । तर यसरी गोरसमा चिनी मिसाउँदा त्यसले स्वास्थ्यमा असर पार्ने भन्दै कतिपय मानिसहरु दही खानबाटै पछि हट्दछन् । चिनी नमिसाइ खाउँ अमिलो हुने तर मिसाएर खाउँ चिनीले असर पार्ने ड...बाँकी

बर्सेनि दुुई हजार औलोका बिरामी

अहिले पनि नेपालमा बर्सेनि करिब दुई हजार प्रयोगशाला प्रमाणित औलोका बिरामी भेटिने गरेका छन् । औलो रोग सङ्क्रमित पोथी एनोफिलिज लामखुट्टेको टोकाइबाट लाग्ने र यो रोगबाट गर्भवती महिला तथा पाँच वर्षमुनिका बालबालिका बढी जोखिम हुने चिकित्सकको भनाइ छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक ...बाँकी

पार्किन्सन्स् सम्बन्धी जनचेतना अभियान

पार्किन्सन्स् रोगबाट पीडित लेखक एवं पर्यटन पत्रकार बनिता खनालको अगुवाईमा पार्किन्सन्स रोगबारे जनचेतना अभियान कार्यक्रम सम्पन्न भएको छ । युवा अवस्थामा नै पार्किन्सन्स् रोगबाट पीडित खनालले यो रोग के हो र रोगीलाई परिवारले कस्तो व्यवहार गर्नु पर्छ भन्ने कुराको सामाजिक चेतनाका लागी यो कार्यक्रम गरिएको न्...बाँकी

उपक्षेत्रीय अस्पतालमा रगत अभाव

उपक्षेत्रीय अस्पताल डडेल्धुरामा जटिल किसिमका शल्यक्रिया सुरु भएसँगै बिरामीलाई रगत आपूर्तिमा कमी आएको छ । नयाँ वर्षको आरम्भसँगै अस्पतालमा एमडिजिपी डाक्टरले सेवा दिन सुरु गरी विभिन्न किसिमका शल्यक्रिया हुन थालेपछि अहिले अस्पताललाई रगतको अभाव हुन थालेकोे अस्पताल विकास समितिका अध्यक्ष लक्ष्मण सिहंले ...बाँकी

मिर्गाैला रोगीलाई १ लाख २३ हजार सहयोग

मिर्गाैला रोगी मोरङको राजघाट—७ की सुकमाया लिम्बूको उपचारका लागि सङ्कलित रकम बिहीबार बेलुका हस्तान्तरण गरिएको छ । पथरीमा उद्योग वाणिज्य सङ्घका अध्यक्ष धनकुमार तामाङको अगुवाइमा प्रतीक सुब्बा, दीपराज राई, विष्णु धिमाल, जयबहादुर तामाङ र पुष्प तामाङ, सञ्चारकर्मी तेजन खड्का लगायतको टोलीले उपचारका लागि ...बाँकी

गाउँघर क्लिनिकको भवन निर्माण

बैतडीको शङ्करपुर–९ धुलिधारमा शङ्करपुर गाविसको सहयोगमा स्थानीयवासीले गाउँघर क्लिनिकको भवन निर्माण गरेका छन् । स्वास्थ्य संस्थामा जानका लागि टाढा भएकाले स्वास्थ्यले प्रदान गर्ने सेवा गाउँघरमै उपलब्ध गराउन सजिलो होस् भन्ने उद्देश्यले गाउँघर क्लिनिकको निर्माण गरिएको शङ्करपुर स्वास्थ्यचौकीका इन्चार्ज ...बाँकी