१० माघ, २०८१ |
न्युजकोसेली संवाददाता
मन्थली अस्पतालको नवनिर्मित पन्ध्र शैय्याको भवन मन्थली नगरपालिकालाई हस्तान्तरण गरिएको छ । नगर अस्पतालको दुईतले भवन सघन सहरी तथा भवन निर्माण आयोजना मन्थलीका प्रमुख सुमन सालिकेले मन्थली नगरप्रमुख लव श्रेष्ठलाई बुधबार हस्तान्तरण गरेका हुन् ।
१० करोड १३ लाख रुपैयाँको लागतमा निर्मित उक्त भवन भारत सरकार...बाँकी
२४ भाद्र, २०८० |
न्युजकोसेली संवाददाता
सरकारले ‘परीक्षण परियोजना’ का रूपमा पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप अभियान सुरु गर्ने भएको छ । भदौ २७ देखि देशका सातै प्रदेशस्थित ठूला सरकारी अस्पतालबाट पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप लगाइने भएको छ ।
दुई महिनाअघि चीनबाट २० हजार भाइल खोप ल्याइएको थियो । सातवटा अस्पतालमा १४ वर्षका किश...बाँकी
२६ कार्तिक, २०७९ |
पत्रपत्रिकाबाट
आधा सेकेन्डभित्रै सिटी स्क्यान गर्न मिल्ने मेसिन नेपालमा पनि भित्रिएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्स प्लान्ट सेन्टरले आधा सेकेन्डमै सिटी स्क्यान गर्न सकिने सिटी स्क्यान मेसिन ल्याएको हो ।
आधा सेकेन्डभित्रै सिटी स्क्यान गर्न सकिने मेसिन नेपाल...बाँकी
२ बैशाख, २०७९ |
न्युजकोसेली संवाददाता
मिर्गौलाले कामै गर्न छाडेर पीडित बनेका विपन्न बिरामीहरूलाई सरकारले केही वर्षयता निःशुल्क डायलासिस सेवा प्रदान गर्दै आएको छ । सरकारी निर्णय र तयारीअनुसार मिर्गौला पीडितले यो सेवा आजीवन नै निःशुल्क प्राप्त गर्नेछन् ।
मापदण्ड पुगेका देशभरका विभिन्न सरकारी अस्पतालहरूबाट सरकारले निःशुल्क मिर्गौला प्रत...बाँकी
११ चैत्र, २०७८ |
रासस
सरकारले ‘क्षयरोगमुक्त नेपाल’ बनाउने नीतिलाई कार्यान्वयन गर्दै आगामी चार वर्षभित्र देशभर यो अभियान चलाइने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले दावी गरेका छन् । ‘विश्व क्षयरोग दिवस, २०७८’ का अवसरमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुरमा बिहीबार आयोजना गरिएको कार्यक्रममा बोल्दै विश्व स्...बाँकी
४ माघ, २०७८ |
न्युजकोसेली संवाददाता
कोरोनाभाइरस महामारीको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को जोखिमलाई मध्यनजर गर्दै सोमबारदेखि काठमाडौँमा कोभिड( १९ विरुद्ध भ्षाक्सिनको ‘बुस्टर डोज’ दिन थालिएको छ ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिनेहरुलाई भन्दै बुस्टर डोज दिन थालिएको हो । बागमती प्रदेश स्वास्थ्य कार्यालय टेकुका अ...बाँकी
१ माघ, २०७८ |
न्युजकोसेली संवाददाता
अघिल्ला दिनहरुको तुलनामा शनिबार नेपालमा कोरोनाभाइरसको संक्रमणदर निकै नै बढेको छ । देशका विभिन्न प्रयोगशालामा १४ हजार ५ सय ५६ जनाको परीक्षण गर्दा ४ हजार ६ सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको छ । यो भनेको झण्डै ३२ प्रतिशत अर्थात् ३१.८४९ प्रतिशत हो ।
हिजो शुक्रबार २० हजार ५ सय ६० जनाको परीक्षण गर्दा ५ ...बाँकी
३० पुष, २०७८ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरस महामारीको तेस्रो लहर फैलँदै गर्दा आज (शुक्रबार) मात्र पनि थप ५ हजार ८७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभरका विभिन्न प्रयोगशालामा २०५६० जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा यो संख्याका संक्रमितको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोर...बाँकी
२८ पुष, २०७८ |
न्युजकोसेली संवाददाता
पछिल्लो २४ घन्टामा ३ हजार ७५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १३ हजार ३६ जनाको नमूना परीक्षण गर्दा यो संख्यामा संक्रमितको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको हो ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने २ सय ७८ जना स...बाँकी
२५ पुष, २०७८ |
न्युजकोसेली संवाददाता
नेपालमा फेरि कोरोनाभाइसरको नयाँ लहर चल्ने संकेत देखापरेको छ । आइतबार मात्रै पनि देशभर ११६७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १२ हजार ६ सय ३२ जनाको नमूना परीक्षणमा यो संख्याका संक्रमितको पुष्टि हुँदा संक्रमणदर ९.३१ प्रतिशत पुगेको छ ।
आइतबार पुष्टि भएका संक्रमितमध्ये ६ सय १५ जना काठमाडौं ...बाँकी