२७ बैशाख, २०७७ |
डा. शेरबहादुर पुन
भान्सा साझा प्रकृतिको ठाउँ हो । भान्साबाट विभिन्न किसिमका सङ्क्रमणको सम्भावना हुन्छ । भान्सामा धेरै व्यक्ति जम्मा भएर बसिने हुनाले भान्साबाट फ्लु सर्ने सम्भावनालाई नकार्न सकिँदैन । सङ्क्रमित व्यक्ति भान्सामा पुगेको तथा सङ्क्रमित व्यक्तिले नै भान्साको काम गरेको अवस्थामा अन्य व्यक्तिमा सजिलैसँग फ्लु स...बाँकी
२६ बैशाख, २०७७ |
उपत्यकाका तरकारी बजार, सार्वजनिक खाना खुवाउने स्थान र पत्रिका वितरणबाट कोरोना संक्रमण हुन सक्ने सम्भावना उच्च भएको पाइएको छ । सरोकारवाला निकायको लापरबाही तथा प्रहरीको नजरअन्दाजका कारण यी क्षेत्र संक्रमणको जोखिममा रहेको देखिएको हो ।
विभिन्न संघ–संस्थाले सुरक्षा उपकरण र पर्याप्त सावधानी अबलम्बन नगर...बाँकी
२४ बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ९९ पुगेको छ । बुधबार एकै दिन थप १७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १७ जनामा कोरोना संक्रमण देखिएको हो । यो संख्यासहित नेपालमा कोरोना संक्रमितको संख्या ९९ जना पुगेको हो ।
१० पुरुष र ७ महिला गरी १७...बाँकी
२१ बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
डेढ महिना लामो लकडाउनपछि सरकारले बिस्तारै लकडाउन खुकुलो पार्दै लाने र क्रमशः हटाउने गृहकार्य सुरू गरेको छ । लकडाउन खुकुलो पारिएको वा हटाइएको अवस्था कोरोना महामारीका निम्ति अझ बढी खतरनाक र अनिष्टकारी हुन सक्ने सम्भावना पनि उत्तिकै छ । किनभने, अहिले पनि विश्वभर र नेपालमा समेत कोरोनाभाइरसको संक्रमण निय...बाँकी
१५ बैशाख, २०७७ |
पारसनाथ मिश्र
थालासेमिया रोगबारे सुरुसुरुमा नेपालमा खासै अध्ययन–अनुसन्धान भएको थिएन । तर, अहिले यसबारे धेरै अध्ययन भैसकेका छन् । अनुसन्धानले यो रोग निको हुने सावित गरेको छ । यसका थुप्रै उपचार विधिहरू छन् । यस रोगबारे अध्ययन–अनुसन्धान नभएको र उपचार विधि समेत पत्ता नलागेको अवस्थामा हामीले काम सुरु गरेका थियौं । त्य...बाँकी
१२ बैशाख, २०७७ |
गोपाल ढकाल
कोरोनाको संक्रमण नफैलियोस् भनेर नेपालमा पनि लकडाउन गरिएको महिना दिन नाघिसकेको छ । रोगको महामारी हुँदा शारीरिक स्वास्थ्यमा त असर पर्ने नै भयो साथसाथै मानसिक स्वास्थ्य समस्याको जोखिम पनि बढेर जान्छ । शरीर र मन एक–अर्काका परिपूरक हुन् । शरीरमा समस्या आउँदा मनमा पनि असर पर्छ । साथै, मनमा समस्या आउँदा पन...बाँकी
४ बैशाख, २०७७ |
एजेन्सी/रासस
सन् २०२० सुरु हुनुभन्दा अघिल्लो दिनदेखि देखा परेको कोरोनाभाइरसको संक्रमणको खतराबाट बच्नका लागि सन् २०२२ सम्म नै ‘सामाजिक दुरी’ कायम गर्नुपर्ने निष्कर्ष एक अध्ययनले निकालेको छ ।
अमेरिकाको क्याम्ब्रिजमा रहेको हार्वर्ड विश्वविद्यालयका अनुसन्धाताहरुले गरेको सो अध्ययनले कोरोनाभाइरस संक्रमणको खतरा कम्त...बाँकी
२ बैशाख, २०७७ |
कोरोनाभाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणको रणनीतिलाई थप परिमार्जित गर्दै ‘सिक्स टी’ रणनीति अगाडि सारेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले बताएका छन् ।
नयाँ वर्षको उपलक्ष्यमा सोमबार शुभकामना दिँदै कोरोना नियन्त्रणका लागि ट्राभल रेस्ट्रिक्सन, टेस्टिङ, ट्रेसिङ, ट्रयाकिङ, ट्रिटमेन्ट र ट...बाँकी
२९ चैत्र, २०७६ |
एजेन्सी
विश्व महामारीको रुप लिइरहेको कोरोनाभाइरस (कोभिड– १९) विरुद्धको खोप अबको ६ महिनापछि सर्वसाधारणको प्रयोगमा आइसक्ने गरी तयार हुने दावी बेलायती वैज्ञानिकले गरेकी छन् । कोरोनाभाइरसविरुद्धको भ्याक्सिनकाे आविष्कारमा जुटिरहेका बेलायती वैज्ञानिकहरुकाे टोलीकी कमान्डरले अबकाे सेप्टेम्बरसम्ममा खोप तयार भैसक्ने ...बाँकी
२९ चैत्र, २०७६ |
एजेन्सी
कोरोनाभाइरस संक्रमित केही बिरामीमा अहिले चर्चा गरिएभन्दा बढी पनि केही न्युरोलोजिकल समस्या देखापरेका छन् । शुक्रबार सार्वजनिक एउटा अध्ययन प्रतिवेदनले देखाएअनुसार कोरोनाभाइरसका संक्रमितमा चक्कर लाग्ने, टाउको दुख्ने र होस गुम्ने, बोली स्पष्ट नहुने, बासना थाहा नपाउनेजस्ता समस्या समेत देखिएको उल्लेख छ ।
...बाँकी