२० फाल्गुन, २०७६ |
न्युजकोसेली संवाददाता
अहिले विश्वमा महामारीको रुप लिँदै गएको कोरोना भाइरस (कोभिड– १९) को संक्रमणबाट जोगिन यस प्रकारका उपाय र सावधानी अपनाउन सम्बद्ध निकायहरुले सूचित गरेका छन् । काेही–कसैले सूचित नगर्दा वा नभन्दा पनि यी सचेतता अपनाउनु यतिबेला अनिवार्य छ ।
१. घरबाट बाहिर जाँदा, सार्वजनिक यातायात प्रयोग गर्दा, भीडभाडमा ज...बाँकी
१५ फाल्गुन, २०७६ |
न्युजकोसेली संवाददाता
सन् २०१९ को अन्तिम महिनाको सुरुआतसँगै चीनबाट देखा परेको प्राणघातक कोरोना भाइरसको सङ्क्रमण अझै नियन्त्रणमा आएको छैन । पछिल्लो समय कोरोना भाइरसलाई विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले ‘कोभिड– १९’ नामकरण गरेको छ । यसले विश्वस्तरमै महामारी फैलन सक्ने भएकाले त्यसैअनुरूप तयार र सतर्क रहन डब्ल्यूएचओले एड...बाँकी
७ फाल्गुन, २०७६ |
प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । अबको एक महिनाभित्रै उनको मिर्गौला प्रत्यारोपण गर्ने गरी तयारी भइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
प्रत्यारोपणकै अन्तिम तयारीअन्तर्गत मंगलबार प्रधानमन्त्री ओलीको मुटुको एन्जिओग्राफी गरिएको...बाँकी
४ फाल्गुन, २०७६ |
न्युजकोसेली संवाददाता
चीनको वुहानबाट फर्काएर नेपाल ल्याइएका १७५ जनालाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा निर्माण गरिएको क्वारेन्टाइनमा ल्याइएको छ । उनीहरुलाई विमानस्थलबाट आइतबार बिहान बसमा सल्लाघारी, जगाती, च्याम्हसिंह, कमलविनायक हुँदै खरिपाटीस्थित क्वारेन्टाइनमा पुर्याइएको हो ।
एक एम्...बाँकी
३ फाल्गुन, २०७६ |
कोरोनाभाइरस (कोभिड– १९) को उद्गमस्थल चीनको वुहानबाट आइतबार बिहान सबेरै ल्याइने नेपालीलाई १४ दिनसम्म राख्नका लागि सरकारले भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइन निर्माणदेखि सम्पूर्ण तयारी पूरा गरेको छ ।
क्वारेन्टाइनस्थलमा सञ्चारकर्मीलाई सरकारले गरेको तयारीबार...बाँकी
३ फाल्गुन, २०७६ |
न्युजकोसेली संवाददाता
वीर अस्पतालको मुटुरोग विभागका पूर्व विभागीय प्रमुख हुन्– डा. प्रकाशराज रेग्मी । मुटु रोगीको सेवा गर्नु उनको दैनिकी हो । ६ फिट अग्लो कदका उनको तौल ८८ किलोग्राम छ । उचाईको तुलनामा उनको तौल केही बढी नै हो । ३२ वर्ष चिकित्सकीय सेवा गरिसकेका ६० वर्षीय डा. रेग्मीको शरीर ‘फिट’ देखिन्छ ।
हट्टाकट्टा ज्या...बाँकी
३ फाल्गुन, २०७६ |
बानेश्वरकी एलिना अधिकारी नुहाउन बाथरुममा जाँदाको घटना कहिल्यै बिर्संदिनन् । त्यही समयले ठूलो पाठ सिकाएको छ उनलाई ।
अधिकारी भन्छिन– ‘जाडो मौसमको बिहान, सोलारको तातो पानीले नुहाउन झ्यालढोका बन्द गरें र तातो पानी खोलें । बाथरुम सानो भएकाले त्यहाँ बाफ धेरै जम्मा भयो । म त नुहाउँदा–नुहाउँदै निसास्सिएँ...बाँकी
२ फाल्गुन, २०७६ |
हाल स्वास्थ्यसम्बन्धी १५ ऐन र ११ नियमावली छन् । तर, चीनको हुबेईबाट उद्धार गरेर ल्याइएकालाई क्वारेन्टाइनमा राख्दा सरकारको निर्देशन उल्लंघन भए ५६ वर्ष पुरानो ऐनअनुसार कारबाही हुने भएको छ ।
संक्रामक रोग रोकथामका सम्बन्धमा नयाँ ऐन नभएकाले राजा महेन्द्रको पालामा बनेको ‘संक्रामक रोग ऐन, २०२०’ आकर्षित ह...बाँकी
१ फाल्गुन, २०७६ |
एजेन्सी
कोरोनाभाइरसबाट बढी सङ्क्रमित भएको भनिएको चीनको हुबेइ प्रान्तको वुहानमा एकै दिनमा २४२ जनाको मृत्यु भएको बिहीबार प्राप्त समाचारमा जनाइएको छ ।
वुहानबाटै सन् २०१९ को अन्त्यतिरबाट यसको सङ्क्रमण सुरु भएको थियो । यस भाइरसबाट हुने सङ्क्रमणलाई हालै मात्र वैज्ञानिकहरुले ‘कोभिड– १९’ नाम दिएका छन् । प्रतिदिन...बाँकी
२९ माघ, २०७६ |
चीनमा रहेका नेपाली ल्याउन जाने जहाजको चालक दलका १६ सदस्यलाई स्वास्थ्य मन्त्रालयले बुधबार तालिम दिँदै छ । ११ पुरुष र ५ महिला रहेको चालक दलका सदस्यलाई कोरोना भाइरसको संक्रमणबाट जोगिन तथा जहाजमा अपनाउनुपर्ने सुरक्षाका विषयमा ‘फिजिकल प्रोटेक्टिभ इक्युपमेन्ट’ तालिम दिन लागिएको हो ।
इपिडिमियोलोजी तथा र...बाँकी