वीर अस्पतालको जग्गा व्यक्तिको नाममा : प्रतिवेदन गुपचुप राखी अर्काे छानबिन समिति
वीर अस्पतालको गुठीका नाममा रहको दुई सय रोपनी जग्गा व्यक्तिको नाममा दर्ता भएको ठहरसहित २०६७ मा तयार पारिएको प्रतिवेदन गुपचुप राखेर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले फेरि अर्को छानविन समिति गठन गरेको छ ।
तत्कालीन सहसचिव दुर्गा मानन्धरको नेतृत्वमा गठित वीर अस्पताल गुठी जग्गा छानबिन ...बाँकी







