२९ माघ, २०७६ |
चीनमा रहेका नेपाली ल्याउन जाने जहाजको चालक दलका १६ सदस्यलाई स्वास्थ्य मन्त्रालयले बुधबार तालिम दिँदै छ । ११ पुरुष र ५ महिला रहेको चालक दलका सदस्यलाई कोरोना भाइरसको संक्रमणबाट जोगिन तथा जहाजमा अपनाउनुपर्ने सुरक्षाका विषयमा ‘फिजिकल प्रोटेक्टिभ इक्युपमेन्ट’ तालिम दिन लागिएको हो ।
इपिडिमियोलोजी तथा र...बाँकी
२१ माघ, २०७६ |
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले नेपालमा अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमण नदेखिएको प्रष्ट यार्दै सरकारले उच्च सतर्कताका साथ काम गरिरहेको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै सार्वजनिक महत्त्वको विषयमा जानकारी गराएका हुन् । कोरोना भाइरसबाट बच्नका लागि सरका...बाँकी
११ माघ, २०७६ |
न्युजकोसेली संवाददाता
सामान्य तरकारीका रुपमा प्रयोग गरिए पनि फर्सीमा थुप्रै औषधीय गुण रहेका छन् । गाउँघरदेखि सहरबजारसम्म प्रचलित फर्सीलाई वर्ष दिनसम्म पनि सुरक्षित राखेर प्रयोग गर्न सकिन्छ ।
फर्सी हरियो, रातो, पहेंलो, सेतो, सुन्तलालगायतका रङहरुमा पाइन्छन् । फर्सी विश्वभरि उपयोग हुने कारणले नै २९ सेप्टेम्बरमा ‘पम्पकिन ...बाँकी
११ माघ, २०७६ |
न्युजकोसेली संवाददाता
गर्भवती महिलाका लागि सुरक्षित ठानिने ‘प्यारासिटामोल’ नामक औषधि गर्भमा रहेका शिशुका लागि भने खतरनाक सावित हुन सक्छ ।
एक अध्ययनअनुसार प्यारासिटामोल खानाले गर्भवती महिलाको गर्भमा रहेको बच्चालाई एटेन्सन डेफिसिटी/हाइपर एक्टिभ डिसअर्डर, अटिज्म स्पेक्ट्रम डिसअर्डर हुने खतरा बढ्छ । –कान्तिपुरबाट...बाँकी
१० माघ, २०७६ |
नेपाल भ्रमण वर्ष २०२० को सुरुआतसँगै नेपालमा कोरोना भाइरसको उच्च जोखिम भन्ने कोकोहोलो मच्चाइएको छ । छिमेकी मुलुक चीनमा फैलिएको कोरोना भाइरस पर्यटकमार्फत नेपाल पनि भित्रन सक्ने उच्च सम्भावना रहेको तर त्यसको रोकथामका लागि सरकारले पूर्वतयारी नगरेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।
चीन र नेप...बाँकी
६ माघ, २०७६ |
गोपाल ढकाल
यौनकर्म भनेको दुई वयस्क विपरीतलिङ्गी यौनजोडीबीच हुने स्वाभाविक तथा प्राकृतिक क्रियाकलाप हो । यौनका लागि उपयुक्त व्यक्ति, समय, स्थान, परिवेश तथा वातावरण आवश्यक हुन्छ । जहाँ पायो त्यहीं र जोसुकै व्यक्तिसँग यौन क्रियाकलाप बेठीक मात्र होइन, अनैतिक र गैरकानुनी समेत मानिन्छ ।
यौनकर्मका विषयमा संयमता, ध...बाँकी
२८ पुष, २०७६ |
डा. रविन्द्र शर्मा
व्यक्तिले सुन्दर हुन चाहनु स्वाभाविकै हो । छालामा विभिन्न समस्या आई अनुहारको सुन्दरता बिग्रँदा व्यक्तिमा तनाव सिर्जना हुन्छ । व्यक्तिको अनुहार सुन्दर बनाउने विभिन्न उपाय हुन्छन् । सौन्दर्यमा निखारता ल्याउन दिनानुदिन विभिन्न नयाँ–नयाँ प्रविधिको विकास भइरहेकै छ ।
प्रतिस्पर्धात्मक प्रविधिको विकाससँग...बाँकी
९ पुष, २०७६ |
बढ्दो चिसोले उत्पन्न स्वास्थ्य समस्याका कारण राजधानीका मुख्य अस्पताल बिरामीले भरिएका छन् । राजधानीका पाँच मुख्य अस्पतालमा मात्रै दैनिक सात सयको हाराहारीमा चिसोले प्रभावित बिरामी पुग्ने गरेका छन् ।
अस्पतालका आईसीयू तथा मेडिकल वार्ड चिसोका बिरामीले भरिएको चिकित्सकले जनाएका छन् । ‘अरु बेला ओपीडीबाटै...बाँकी
८ पुष, २०७६ |
के तपाईंलाई चिसोको समयमा रक्तचाप (ब्लडप्रेसर) बढेको छ ? यदि छ भने समयमै चिकित्सकसँग जाँच गराउनुहोला । बेवास्ता गर्नुभयो भने ज्यानै पनि जान सक्छ । जाडोमा अन्य समयमा भन्दा ३० प्रतिशत बढी हृदयाघातको सम्भावना रहने भन्दै सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका छन् ।
चिसो भएपछि रगतको नली खुम्चँदै जाने र ...बाँकी
३ पुष, २०७६ |
हेमोडाइलाइसिससहित अन्य रोगको उपचार र नियमित स्वास्थ्य परीक्षणका विषयमा काठमाडौं महानगरपालिका र नेपाली सेनाबीच सम्झौता भएको छ ।
पाँचवर्षे यो सम्झौतासँगै छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालबाट महानगरवासीका ज्येष्ठ नागरिकका लागि ओपीडी, आपतकालीन र हेमोडाइलाइसिस सेवा सञ्चालन प्राप्त गर्ने भएका छन् । सै...बाँकी