
गर्भवती महिलाका लागि सुरक्षित ठानिने ‘प्यारासिटामोल’ नामक औषधि गर्भमा रहेका शिशुका लागि भने खतरनाक सावित हुन सक्छ ।
एक अध्ययनअनुसार प्यारासिटामोल खानाले गर्भवती महिलाको गर्भमा रहेको बच्चालाई एटेन्सन डेफिसिटी/हाइपर एक्टिभ डिसअर्डर, अटिज्म स्पेक्ट्रम डिसअर्डर हुने खतरा बढ्छ । –कान्तिपुरबाट