२८ चैत्र, २०७६ |
न्युजकोसेली संवाददाता
नेपालका एक वरिष्ठ डाक्टरले कोरोनाभाइरसको महामारीबारे केही नयाँ तथ्य, आधार र कारणहरुको खुलासा गरेका छन् । विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोनाभाइरसका कयौं आयामबारे काठमाडौं मेडिकल कलेजको सामुदायिक चिकित्सा विभागका प्रमुख प्रा.डा. सुनिलकुमार जोशीले यस्ता तथ्यहरुको खुलासा गरेका हुन् ।
बिहीबार आ...बाँकी
२६ चैत्र, २०७६ |
विश्वव्यापी महामारीका रुपमा कोरोनाभाइरसको सन्त्रास छाइरहेका बेला कुनै जानकारीविनै अस्पतालमा उपस्थित नभएका पाँच चिकित्सकलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले बर्खास्त गरेको (सेवाबाट हटाएको) छ । अस्पतालमा विभिन्न विशेषज्ञका रुपमा करिव एक वर्षदेखि कार्यरत चिकित्सक अस्पतालमा जानकारी नै नदिई करिव डेढ मह...बाँकी
२४ चैत्र, २०७६ |
एजेन्सी
कोरोनाभाइरसले विश्वका २ सय ८ मुलुकमा महामारी फैलाइरहेको छ । हालसम्म केही मुलुक भने यो महामारीको संक्रमणबाट मुक्त छन् । कोरोनाभाइरस संक्रमणका सम्बन्धमा अमेरिकास्थित जोन हप्किन्स विश्वविद्यालयले तयार पारेको तथ्यांकअनुसार विश्वका ९ देश अहिलेसम्म कोरोनामुक्त छन् ।
तुर्कमेनिस्तान, ताजिकिस्तान, उत्तर क...बाँकी
२० चैत्र, २०७६ |
सरकारले बिहीबारदेखि सातै प्रदेशबाट कोरोनाभाइरस (कोभिड– १९) को नमूना परीक्षण गर्ने तयारी थालेको छ । यसका लागि आवश्यक जनशक्ति र उपकरण सम्बन्धित क्षेत्रमा पुगिसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
प्रदेश– १ मा धरानस्थित बीपी कोइराला विज्ञान प्रतिष्ठानमा सोमबारदेखि र गण्डकी प्रदेशको पो...बाँकी
१८ चैत्र, २०७६ |
कोरोनाभाइरस (कोभिड– १९) फैलिएमा त्यसको उपचार र नियन्त्रणमा खट्ने चिकित्सक र स्वास्थ्यकर्मीलाई सुविधासम्पन्न अस्पताल वा होटेलमा राख्ने तयारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ ।
कोरोनाभाइरसको महामारी फैलिएको अवस्थामा उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई उपचार गर्ने अस्पतालको नजिक रहेका अस्पताल...बाँकी
१४ चैत्र, २०७६ |
न्युजकोसेली संवाददाता
नेपालमा चौथो व्यक्तिमा कोरोनाभाइरस (कोभिड– १९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सो मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो जानकारी दिएका हुन् ।
शुक्रबार नै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट ३४ वर्षीय पुरूषमा कोभ...बाँकी
१० चैत्र, २०७६ |
एजेन्सी
यतिबेला युरोपियन राष्ट्रहरुमा नोबेल कोरोनाभाइरस (कोभिड– १९) तीब्र गतिमा फैलिइरहेका छ । विश्वभर हालसम्म करिव ३ लाख ३६ हजार व्यक्ति कोरोना संक्रमित देखिएका छन् र १४ हजार ६ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।
सबैभन्दा धेरै प्रभावित इटालीमा सोमबार भने अघिल्लो दिनको तुलनामा मृत्युदर केही घटेको छ । सोमबार...बाँकी
१० चैत्र, २०७६ |
न्युजकोसेली संवाददाता
अहिले विश्वभर कोरोना भाइरसको त्रास फैलिएको छ । यो भाइरसबाट अहिलेसम्म तीन लाखभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् भने १४ हजारभन्दा धेरैको ज्यान गएको छ । नेपालमा पनि कोरोना भाइरसको प्रवेश भइसकेको छ । फ्रान्सबाट फर्केकी एक नेपाली महिलामा यो संक्रमण देखिएको हो । यसले गर्दा धेरै मानिसहरु डराउन थालेक...बाँकी
१० चैत्र, २०७६ |
न्युजकोसेली संवाददाता
कोरोनाभाइरसको संक्रमणले विश्व नै आक्रान्त भैरहेका बेला झन्डै दुई महिनाको अन्तरालमा आइतबार राति १० बजे नेपालमै दोस्रो व्यक्तिमा कोरोनाभाइरसको संक्रमण भेटिएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सोमबार आकस्मिक पत्रकार सम्मेलन गरेर राजधानीमा कोरोना संक्रमति व्यक्ति भेटिएको जानकारी गराएका हुन् ।
१९ ...बाँकी
१० चैत्र, २०७६ |
काेराेनाभाइरस (कोभिड– १९ ) काे संक्रमण रोकथाम र नियन्त्रण गर्न सरकारले चिनियाँ मोडल अपनाउने तयारी थालेको छ । संसदको ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समिति’ को आइतबारको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले त्यसका लागि चीन सरकारसँग सहका...बाँकी