९ चैत्र, २०७६ |
कोरोनाभाइरस (कोभिड– १९) को महामारीसँग जुध्न सरकारले महत्त्वपूर्ण कार्यक्रम अघि सारिरहँदा नेपालमा हालसम्म गरिएका परीक्षणमा भने कसैमा पनि कोरोनाको संक्रमण देखिएको छैन । ७ चैतसम्म ५ सय ७९ जनाको कोरोना परीक्षण गएिको थियो, तीमध्ये सबैमा नेगेटिभ नतिजा देखिएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग ९ स...बाँकी
८ चैत्र, २०७६ |
न्युजकोसेली संवाददाता
छालारोग तथा सौन्दर्य विशेषज्ञ हुन्– डा. प्रकृति ज्ञवाली । पाँच फिट तीन इन्च उचाई भएकी डा. ज्ञवालीको तौल ५८ किलो छ । उनको उचाइ–तौल अनुपात सामान्य नै हो । ३६ वर्षीय प्रकृतिले छालारोग तथा सौन्दर्यका क्षेत्रमा सेवा गर्न थालेको करिव ६ वर्ष भयो । फुर्तिलो शरीरकी उनी स्वयम् त स्वस्थ र सुन्दर छिन् नै, लगाउन...बाँकी
६ चैत्र, २०७६ |
एजेन्सी
कोरोनाभाइरस (कोभिड– १९) को उद्गमस्थल मानिएको चीनले सो भाइरसविरुद्धको भ्याक्सिन परीक्षण सुरु गरेको छ । विश्वभर महामारी फैलाएको कोरोनाविरुद्ध भ्याक्सिन तयार गरी चीनले ‘क्लिनिकल परीक्षण’ सुरु गरेको हो ।
यसअघि अमेरिकाले पनि कोरोनाविरुद्धको भ्याक्सिन तयार भई परीक्षण सुरु भएको जनाएको थियो । अमेरिकाले प...बाँकी
४ चैत्र, २०७६ |
डा. हेमराज कोइराला
जीवनको कुनै न कुनै कालखण्डमा हामी सबैले पिठ्युँ दुखाइको सामना गरेकै हुनुपर्छ। अझै हाम्रोजस्तो भौगोलिक विकटता भएको मुलुकमा त ढाड सड्किने समस्याबाट अधिकांशतः पीडित हुनेगरेका छौँ ।
अझ ढाड सड्किने भनेपछि, गरुङ्गो भारी ऊठाउँदा ढाड झसक्क हुँदा, हल न चल भई थलापर्नुपरेको स्थितिको अनुभव वा अरू कसैलाई भएको...बाँकी
४ चैत्र, २०७६ |
कोरोनाभाइरस संक्रमणको सम्भावित जोखिमलाई ध्यानमा राखी सरकारले काठमाडौं उपत्यका र विभिन्न प्रदेशमा गरी २ सय ३५ वडा आईसीयू बेड स्थापना गर्ने निर्णय गरेको छ । काठमाडौं उपत्यकामा १ सय २० र विभिन्न प्रदेशमा १ सय १५ वटा आईसीयू बेड तयार पार्ने निर्णय गरिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मात्...बाँकी
३ चैत्र, २०७६ |
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सीडीओ र स्वास्थ्यकर्मीलाई जिल्ला नछाड्न निर्देशन दिएका छन् । कोरोना भाइरस संक्रमणबाट जोगिन सरकारले अहिलेसम्म गरेका कामबारे आइतबार राष्ट्रियसभामा जानकारी दिने क्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।
मन्त्री ढकालले भने– ‘सीडीओ र स्वास्थ्यकर्मीलाई जिल्ला...बाँकी
१ चैत्र, २०७६ |
सागर दाहाल
कोटेश्वर, काठमाडौं बस्ने मीरा बस्नेत उनका १० वर्षे छोरालाई खाजाका रूपमा दिनहुँजसो नै चाउचाउ खुवाउँछिन् । काममा व्यस्त हुने भएकाले उनी अरु खाजा बनाइदिन भ्याउँदिनन् । त्यसैले छोरालाई खाजा खुवाउन चाउचाउ नै पहिलो रोजाइमा पर्छ । मीराले भन्छिन्– ‘काममा जानुपर्छ, खाजा बनाइदिनै भ्याउँदिन अनि चाउचाउ नखुवाएर ...बाँकी
१ चैत्र, २०७६ |
आयुर्वेदिक औषधि र उपचारको विकासक्रममा लामो समय खर्चेको सिंहदरबार वैद्यखानाले कच्चा जडीबुटीको घरेलु रूपमा सही उपयोग गरेमा मानव शरीरमा कोरोनालगायतका जुनसुकै भाइरस विरुद्धको रोग प्रतिरोधात्मक क्षमता बढाउन सकिने जनाएको छ ।
बजारमा पाइने अनेक ब्रान्डका औषधिको भर पर्नुभन्दा घरमै उपलब्ध जडीबुटीले मानिसमा...बाँकी
३० फाल्गुन, २०७६ |
एजेन्सी
कोरोनाभाइरसको महामारीबाट आक्रान्त विश्वका १ सय १४ मुलुकहरुभित्र कथित महाशक्ति राष्ट्र अमेरिका समेत पर्दछ छ । ३१ जनाको मृत्यु र हजारभन्दा बढी मानिसहरु संक्रमित भैसकेको अमेरिकाका वरिष्ठ स्वास्थ्यकर्मी एन्थोनी फाउचीले कोरोनाभाइरसको संक्रमणले अमेरिकामा अझै ठूलो महामारी फैलने सक्ने चेतावनी दिएका छन् ।
...बाँकी
३० फाल्गुन, २०७६ |
कोरोना (कोभिड– १९) विश्वका १ सय २५ देशमा फैलिसकेको छ । बिहीबारसम्म विश्वभर १ लाख ३० हजार व्यक्ति यसबाट संक्रमित भएका छन् । तर, नेपालमा अहिले कोही पनि संक्रमित नभएकामा एकातिर खुसी छ भने अर्कोतिर आशंका । धेरैको प्रश्न छ– कतै नेपालको परीक्षणमै समस्या त छैन ?
स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द...बाँकी