newskoseli.Com

प्राइम बैंकद्वारा बाढीपहिरो पीडितलाई ३१ लाख सहयोग

देशमा भएको अविरल वर्षासँगै आएको भीषण बाढीपहिरोका कारण जनधनको अपूरणीय क्षति व्यहोर्नु परेको अकल्पनीय घटनाप्रति प्राइम कमर्सियल बैंक लि. परिवारले गहिरो दुःख व्यक्त गरेको छ ।

सो बैंकका कम्पनी सचिव राजकुमार कार्कीद्वारा शुक्रबार प्रेषित विज्ञप्तिमा जनाइएअनुसार बाढीपीडितहरुको तत्काल राहत सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय उक्त बैंकले गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर