एमालेले २० ग्यारेन्टी र २४७ प्राथमिकतासहित घोषणापत्र सार्वजनिक गरेको छ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका सन्दर्भमा एमाले अध्यक्ष खड्ग ओलीले मंगलबार राजधानीमा घोषणापत्र सार्वजनिक गरेका हुन् ।