३० फाल्गुन, २०७४ |
खेम थपलिया
आमुख
नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल जनसांस्कृतिक महासङ्घले फागुन १५ गते प्रेस विज्ञप्तिद्वारा नेपालको राजधानीमा अवस्थित सैनिक मञ्चमा फागुन २६ गते अर्थात् मार्च १० मा आयोजना गरिएको भारतीय अभिनेता सलमान खान सम्मिलित ‘दबंग द टुर नेपाल’ कार्यक्रमको सशक्त विरोध गर्यो ।
महासङ्घको आधिकारिक व...बाँकी
२४ फाल्गुन, २०७४ |
सत्य पहाडी
एउटा कालखण्ड (देवी–देवताको काल) थियो, त्यसबेला समाज मातृसत्तात्मक थियो । श्रमविभाजन र निजी सम्पत्तिको थालनीसँगै क्रमशः मातृसत्ताको ठाउँ पितृसत्ताले लियो ।
पितृसत्ताले महिला जैविक हिसाबले कमजोर हुने व्याख्य गर्यो । बौद्धिक हिसाबले पनि कमजोर हुन्छन् भनी महिलाहरूलाई दोस्रो तहमा राख्ने गरी व्याख्या ...बाँकी
१४ फाल्गुन, २०७४ |
नीलकण्ठ तिवारी
लुंगी बेरेर लौरो टेकेको मुन्छे घरको आँगनमा आइपुग्दा उनलाई मैले ठम्याउन सकिनँ । मेरो घरको छेउमा मन्दिर छ तर मूल बाटोबाट मन्दिरसम्म निस्कने गोरेटोमा झरेका पात–पतिगंरले पनि कोही आउने छनक दिएका थिएनन् ।
गोधुँली वरपर मात्रै म र स्याङ्जाका तारा भुसाल उरामदेखि घर आइपुगेका थियौं । खोर पोखरा, डुंड, चिलुव...बाँकी
१७ माघ, २०७४ |
खेम थपलिया
विषयारम्भ
प्रगतिशील लेखक सङ्घ, नेपालको १० औँ राष्ट्रिय सम्मेलन सम्पन्न भएपछि विविध कारणवश सल्लाहकार परिषदको औपचारिक बैठक बस्न सकेको थिएन । प्रलेसको सल्लाहकार परिषदमा अनिल शर्मा ‘विरही’, डा. अमर गिरी, आनन्ददेव भट्ट, विश्वभक्त दुलाल ‘आहुति’, इन्द्र रेग्मी, ईश्वरचन्द्र ज्ञवाली, कमलजङ्ग जङ्गली, प्रा....बाँकी
३ माघ, २०७४ |
विवेक शर्मा
हामी मार्क्सवादलाई गतिशील विज्ञान मान्छौं । समयकाल र परिस्थितिअनुसार त्यो विकास हुँदै जान्छ भन्छौं । लेनिनले रूसको र माओले चीनको मौलिकतामा मार्क्सवादी विज्ञानलाई फरक–फरक ढंगले लागू गर्दै विकास गर्नुभयो ।
क्युबा, कोरिया, भियतनाम, मलेसिया, पेरू, टर्की, बर्मा, भारतलगायतका युरोप, एसिया, अफ्रिका र दक्...बाँकी
२१ पुष, २०७४ |
ठमानसिंह तामाङ
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले चुनावलगत्तै पार्टी एकीकरण गर्ने भन्दै वाम गठबन्धन भएको घोषणा गरे । सात सदस्यीय पार्टी एकता संयोजन समिति निर्माण गरेर एउटै चुनावी घोषणापत्रका साथ मङ्सिर १० र २१ को प्रदेशसभा तथा प्रतिनिधिसभा चुनावमा भाग लिए ।
६०–४० को भागबन्डासहित चुनाव लडेको वाम गठबन्धनल...बाँकी
१८ पुष, २०७४ |
खेम थपलिया
मार्क्सवादी लेखक–साहित्यकारहरू समाजलाई वर्गविभक्त रूपमा लिन्छन् र समाजमा चलिरहने वर्गसङ्घर्षलाई रूपान्तरणको प्रेरक तत्व ठान्दछन् । श्रमिकवर्गलाई सम्पूर्ण भौतिक एवम् भावनात्मक सम्पदाका स्रष्टा र इतिहासका निर्माताका रूपमा स्वीकारिन्छ ।
द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई सौन्दर्यचिन्तनको आधारका रूपमा ...बाँकी
१८ पुष, २०७४ |
बासुदेव नाथ
के हो सूचनाको हक ?
सार्वजनिक निकायमा रहेका सार्वजनिक महत्त्वका सूचना माग्ने र पाउने अधिकारलाई सूचनाको हक भनिन्छ ।
सो शब्दले सार्वजनिक निकायमा रहेको कुनै लिखत, सामग्री वा सो निकायका काम–कारबाहीको अध्ययन वा अवलोकन गर्ने, त्यस्तो लिखतको प्रमाणित प्रतिलिपी प्राप्त गर्ने, सार्वजनिक महत्त्वको निर्मा...बाँकी
२ मंसिर, २०७४ |
नहेन्द्र खड्का
कुनै पनि समाजमा दुई वटा वर्गहरु रहेका हुन्छन् । पुँजीवादी समाजमा पुँजीपति वर्ग र सर्वहारा श्रमजीवी वर्ग हुन्छन् । तीमध्ये कम्युनिस्ट पार्टीहरु सर्वहारा वर्गका पार्टीहरु हन् ।
सामान्यतयाः एउटा देशमा एकभन्दा धेरै कम्युनिस्ट पार्टी हुन सक्दैनन् भन्ने मान्यता छ । महान् लेनिनले यो कुरालाई जोडका साथ स्...बाँकी
२९ कार्तिक, २०७४ |
पुष्पकमल दाहाल 'प्रचण्ड'
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले चितवनको विकासको मार्गचित्रसहित आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।
नेपाली जनताका प्रतिनिधिहरुबाट बनेको संविधानको कार्यान्वयनसँगै सङ्क्रमणकालको अन्त्य गरी आर्थिक समृद्धिको बाटोमा अघि बढ्न आफू दृढ रहेको जनाउँदै चितवन क्षेत्र नं...बाँकी