newskoseli.Com

के–के छन् प्रदेशसभा उम्मेदवार शान्ति पौडेलका प्रतिबद्धता (भिडियो)

(भिडियोमा हेर्नोस् शान्ति पौडेलका चुनावी प्रतिबद्धता) नेपाल कम्युनिस्ट पार्टी (एमाले) का जिल्ला अध्यक्ष शान्तिप्रसाद पौडेल रामेछाप (क) बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेर चुनावी मैदानमा होमिएका छन् । हालै राजधानीमा आयोजित एक कार्यक्रममा उनले आफ्ना, जिल्ला पार्टीका, समग्र एमालेका र वाम गठबन्धनका...बाँकी

के भन्छन् नेत्रविक्रम चन्द ‘विप्लव’ ? हेर्नोस् भिडियोमा

स्थानीय तहको निर्वाचन सम्पन्न भएलगत्तै एकैसाथ प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव पनि सम्पन्न भएको वर्ष बितिसक्यो । तर, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भने चुनावलार्इ पूर्णतः खारेज गरेर नेपालमा ‘वैज्ञानिक समाजवाद’ स्थापनाको बाटोमा अगाडि बढ्ने जिरह गरिरहेको थियो । सो पार...बाँकी

यसरी ‘लालसलाम’ ठोके कांग्रेसका उम्मेदवार पूर्णबहादुरले (भिडियोसहित)

(भिडियोमा हेर्नोस् पूर्णबहादुर तामाङका प्रतिबद्धता) नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार रहेका पूर्णबहादुर (कान्छाराम) तामाङले हालै एउटा कार्यक्रममा पटक–पठक ‘लालसलाम’ भनेर ‘शिष्टाचार’ प्रकट गरे । रामेछापमा प्रतिनिधिसभाका लागि उम्मेदवार रहेका वाम गठबन्धनका श्यामकुमार श्रेष्ठ ‘कुशल’ र ...बाँकी

‘विप्लव टु प्रचण्ड’ : मामा–भान्जाबीचको रोचक घोचपेच !

नेत्र चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं सो पार्टीसम्बद्ध राष्ट्रिय युवा जनस्वयंसेवकका केन्द्रीय अध्यक्ष झकबहादुर मल्ल ‘सुदिप’ ले बिहीबार बिहान फेसबुक स्ट्याटस लेख्दै सबै जिम्मेवारीहरूसहित पार्टी परित्यागको घोषणा गरे । शनिबार साँझ प्रचण्ड निवास लाजिम्पाटमा खादा पहि...बाँकी

एनआरएनका ‘इलिट’ हरूका नाममा

यसबेला गैरआवसीय नेपालीहरूको अधिवेशनका लागि तपाईंहरूमध्ये केही नेपाल आउनुभएको छ । अरू कतिपय आउन पाउनुभएको छैन । नेपालबाहिर बसे पनि तपाईंहरू नेपालको बारेमा सोच्नुहुन्छ, नेपालको राम्रो भएको देख्न चाहनुहुन्छ र नेपालको बारेमा राम्रो सुन्न चाहनुहुन्छ । तर, एनआरएनमा केही ‘इलिट’हरू पनि छन् जो फेसबुकमा ‘राष...बाँकी

वाम एकताको घोषणादेखि नयाँ शक्तिको बहिर्गमनसम्म

क) वाम तालमेल र एकताबारे नेपालका दुई ठूला वामपन्थी दलहरु– नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) का बीचमा पार्टी एकताका लागि झन्डै १० वर्ष यताका विभिन्न प्रयासहरु चलिरहेका थिए । पटके छलफलहरुको निरन्तरता सहित झन्डै विगत १ वर्षको निरन्तर छलफल–बहसको प्रतिफलस्वरुप अन्ततोगत्वा नेपालका वामपन्थीहरुको ब...बाँकी

किसुनजी र शैलजाको बिहेको किस्सा सुनाउँदै कांग्रेस नेताले भने– कार्यकारी राष्ट्रपति चाहियो (भिडियो)

नेपाली कांग्रेसभित्र बौद्धिक नेता ठानिने प्रदिप गिरिले व्यंग्यात्मक शैलीमा तर गम्भीर ढंगले नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको माग गरेका छन् । कुनै राजनीतिक प्रणाली मात्र आफैंमा समाधान नभएको उल्लेख गर्दै उनले राष्ट्रको विकास र समृद्धिका निम्ति राजनीतिक प्रणाली एउटा महत्वपू...बाँकी

के भने प्रचण्डले चुनावी रन्कोले रन्थनिएका विद्यार्थी नेतालाई ? (भिडियो सहित)

यतिखेर नेकपा (माओवादी केन्द्र) सम्बद्ध विद्यार्थी संगठनका नेता–कार्यकर्तामा ठूलो उद्धेलन पैदा भएको छ । माओवादीका भ्रातृसंगठनहरुको इतिहासमै पहिलो पटक चुनावी प्रतिस्पर्धाद्वारा नेतृत्व चयन भएपछि सबैलाई चुनावी ‘ह्याङओभर’ ले गाँजेको छ । हालै सम्पन्न अखिल (क्रान्तिकारी) को २१औं राष्ट्रिय सम्मेलनबाट नि...बाँकी

अन्तिम सास रहुन्जेल लडिरहन्छु : बाबुराम भट्टराई (भिडियो)

पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफू कुनै पनि हालतमा ‘सेल्फ आइसोलेसन’ मा नबसी अन्तिम सास रहेसम्म देश र जनताको हितमा लडिरहने बताएका छन् । ‘म कुनै हालतमा सेल्फ आइसोलेसनमा बस्दिनँ’, नयाँ शक्ति पार्टी नेपालद्वारा आइतबार राजधानीमा आयोजित ‘राजनीतिक स्थायित्व...बाँकी

यस्तो छ माओवादी अखिलका महासचिव वीरेन्द्रको वास्तविक कथा…

भनिन्छ, बूढो बाउको काँधमा जवान छोराको लाश असाध्यै पीडादायी हुन्छ । तर, बाउहरुले आफ्ना छोराहरुको लाशसम्म पनि देख्नै पाएनन् । मानिसका जीवनमा अनेकौं आरोह–अवरोह र सुख–दुःखका पलहरु आउँछन् । हरेक मानिसलाई आफैंले पाएको पीडा र चोट ठूलो लाग्छ । तर, पीडाको कुनै साइज हुँदैन, पीडा पीडा नै हो । तर कोही पीडासँ...बाँकी