२३ पुष, २०७३ |
भक्तिप्रसाद पाण्डे ‘चाचा’
पहिलो वार्ताकालमा हाम्रो पार्टीको माग गोलमेच सम्मेलन, अन्तरिम सरकार र संविधानसभा पूरा गर्न न सत्तामा रहेका संसद्वादी दलहरु तयार थिए, न त दरबार नै । वार्ता असफल हने पक्का थियो । सरकारी पक्ष युद्धको तयारी गरिरहेको थियो । हाम्रो पार्टीले पनि सरकारी योजना बुझेर वार्ता भङ्ग भएपछिका योजना बनाउँदै थियो ।
...बाँकी
५ पुष, २०७३ |
योगी याम
हामीलाई खानाको महत्व त्यतिखेर राम्रोसँग थाहा हुन्छ जब हामीसँग पैसा र खाना दुबै हुदैन । जब भोक लाग्छ तब भोकले जगाउँछ । आराम सुखसँग बस्न दिँदैन, केही सोच्न, केही गर्न विवश गर्दछ । चेतनशील–होशपुर्ण तब मात्र हुन्छौ जब हामी चोट पीडाबाट गुज्रन्छौं । सुख सुविधाले त भुलाउने काम मात्र गर्दछ ।
हामी यहाँ ...बाँकी
२४ मंसिर, २०७३ |
रमेश रावल
कर्णाली ‘ट्रेडमार्क’ का रुपमा विकसित हुँदै गएको छ । पहिले कर्णालीको नाम सुन्नसम्म पनि नचाहनेहरुले अहिले कर्णालीका विषयलाई यति गहन बनाइदिएका छन् कि कर्णाली उनीहरुको भाग्य र भविष्य दुबै हो ।
हिजोका दिनमा ‘हटारु’, ‘जुम्ली’ इतयादि शब्दले कर्णालीलाई हेप्ने गरिन्थ्यो । आज कर्णाली विकासको बाटोमा अगाडि ब...बाँकी
११ मंसिर, २०७३ |
खिमलाल देवकोटा
आन्दोलनमा सफल सत्तामा असफल
नेपाली राजनीतिले कहिल्यै सोझो बाटो हिँड्न जानेन । राजनीति गर्नेहरुमा पनि आफ्नो स्वार्थ सोझ्याउने बाहेक देश र जनताको भाग्य सोझाउने सुझबुझ कहिल्यै आएन । हुँदाहुँदा आफ्नै सत्ता खोसिएको, आफ्नै हातमा हतकडी आइपरेको र आफ्नै प्रियजनहरुले बलिदान दिएको टुलुटुलु हेर्नेबाहेक अरु के...बाँकी
६ मंसिर, २०७३ |
टिकाराम सुनार
विश्वका करिव २ सय देशहरु भूगोलले कोही साना छन्, कोही ठूला । कुनै देशमा समस्या धेरै होलान् र कहीं थोरै । कोही विकासमा दुई पाइला अगाडि छन् त कोही पछाडि ।
र, कतिका स्वभाव, समस्या र मुद्धाहरुमा केही समानता हुन सक्लान् । भूमण्डलीकरणको वर्तमान युगमा कतिपय भूराजनीतिक प्राथमिकता र स्वार्थहरु पनि मिल्न सक...बाँकी
३ कार्तिक, २०७३ |
राजकुमार श्रेष्ठ
साँच्चै गीतामा के छ ? दर्शनमा चासो हुने जो कोहीलाई पनि यो खुल्दुली हुने गर्दछ । गीता दर्शनको गहन अध्ययनले आजको मान्छेलाई ंजीवन र जगतलाई हेर्ने, बुझ्ने र बदल्ने कुरामा के सहयोग पुग्छ त ? यसप्रति चासो हुने जो कोहीमा पनि यस्ता जिज्ञासाहरू हुनु स्वभाविकै हो । यस आलेखमा गीता दर्शनका बारेमा संक्षिप्त आलो...बाँकी
२ कार्तिक, २०७३ |
बनिता खनाल
नारीवादले काम त गरेको छ, हामी नेपाली महिला प्रश्नसम्म सोध्न सक्ने भएका छौं । हामी सोध्छौं महिनावारी हुँदा हामीलाई अछुत व्यवहार किन ? चाडबाडमा हामी कामदार किन ? रमझममा हामी भागेदारीबाट वञ्चित किन ? इत्यादि प्रश्न हामी गर्छौं ।
यिनै प्रश्नदेखि सुरु भएको हाम्रो लेख प्रश्न सोध्दासोध्दै टुंगिन्छ । आखिर ...बाँकी
५ आश्विन, २०७३ |
डा. ऋषिराज बराल
विषयप्रवेश
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को मुखपत्र 'माओवादी' को पूर्णाङ्क १०, २०७३ मा सो पार्टीका वरिष्ठ नेता तथा अन्तर्राष्ट्रिय विभागका प्रमुख कमरेड सिपी गजुरेल ‘गौरव’ को ‘अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन : वर्तमान सन्दर्भमा’ शीर्षकको लेख प्रकाशित भएको छ । त्यसमा थुप्रै विरो...बाँकी
१७ भाद्र, २०७३ |
चन्द्रमणि
प्रदीप नेपालको विषयमा हालसालै एउटा टेलिभिजन अन्तर्वार्तामा एमाले नेता माधव नेपालले भनेका थिए –'प्रदीप नेपाल साहित्यकार मान्छे ! उहाँलाई साहित्यबारे थाहा होला, राजनीतिबारे के थाहा हुनु?' प्रदीप नेपालले आफूलाई 'सिद्धान्त नभएको नेता' भनेको झ्वाँकमा माधव नेपालले त्यसो भने पनि प्रदीप नेपाल एमालेका पहुँचव...बाँकी
३ भाद्र, २०७३ |
युवराज चौलागाईं
नेपाली जनप्रगतिशील मञ्च, दक्षिण कोरियाको चौथो अधिवेशनको सन्दर्भमा पाँचदिने कोरिया भ्रमण सकेर पंक्तिकार हालै नेपाल फर्किको हुँदा सोही भ्रमणका सन्दर्भमा भएका कार्यक्रमको सूचना सम्प्रेषण र अनुभूतिहरु ‘शेयर’ गर्ने सिलसिलामा प्रस्तुत आलेख तयार पारिएको छ ।
कोरियामा नेपालीहरु विभिन्न प्रकारको भिसामा बसो...बाँकी