११ श्रावण, २०७४ |
खेम थपलिया
हालसालै ललितपुरमा आयोजना गरिएको ‘वर्तमान परिस्थिति र दलितमुक्ति आन्दोलन’ विषयक अन्तर्क्रिया कार्यक्रममा सहभागी हुने अवसर प्राप्त भयो । प्रस्तुत अवधारणापत्रका बारेमा विद्वान् टिप्पणीकार एवम् राजनीतिक नेतृत्वबारे निकै गम्भीर भनाइ पनि आए । गम्भीर प्रकृतिको उक्त कार्यक्रमको अन्तर्वस्तुका सन्दर्भमा मैले ...बाँकी
५ असार, २०७४ |
न्युजकोसेली संवाददाता
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले प्रचण्डलाई ‘पाँडेगाली’ गरेको आफूलाई पटक्कै मन नपर्ने बताएका छन् ।
विगतमा एउटा आन्दोलनका रुपमा विकसित माओवादी पार्टी यतिबेला ४ भागमा विभाजित छ । माओवादी नेताहरु र विभाजित घटकहरुलाई अहिले...बाँकी
११ जेष्ठ, २०७४ |
न्युजकोसेली संवाददाता
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार संसदलार्इ सम्बोधन गर्दै नेपाल सरकारको आ.व. २०७४/७५ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् । यस्तो छ राष्ट्रपतिको सम्बोधनको पूरा विवरण–
सम्माननीय सभामुख महोदय,
१. नेपालको संविधान जारी भएपछिको दोस्रो वर्षमा नेपाल सरकारको आर्थिक वर्ष २०७४/७५ को न...बाँकी
३ जेष्ठ, २०७४ |
खेम थपलिया
कालिकोटमा सङ्घर्ष नझेलेको घर, बलिदान नगरेको गाउँ, सहिद नसुतेको पाखा, रगत नटासिएको पहाड भेट्टाउन असम्भव छ । कालिकोटले जनयुद्धमा गरेको योगदान र बलिदान विशिष्ट छन् । निःशस्त्र महिला र किसानले हतियार खोसेको मालकोट कारबाही मात्रै होइन, अत्यन्त थोरै हतियारले सान्नीघाट र पाद्मघाट चौकी कब्जाको सन्दर्भ ऐतिहा...बाँकी
२१ बैशाख, २०७४ |
खेम थपलिया
नेपाल कम्युनिस्ट पार्टी, केन्द्रीय समितिको आयोजना तथा अखिल नेपाल जनसांस्कृतिक महासङ्घको संयोजनमा २०७४ वैशाख १३ गते राष्ट्रिय नाचघर, जमलमा ‘जनसांस्कृतिक योद्धा सम्मान’ कार्यक्रम भव्यताका साथ सम्पन्न भयो । वर्षौंदेखि जनवादी गीत, सङ्गीत र कलाको माध्यमबाट आमूल परिवर्तनकारी कम्युनिस्ट आन्दोलनमा योगदान पु...बाँकी
२६ चैत्र, २०७३ |
रोहिणी शिवाकोटी
दोलखामा चर्चित नेकपा (एमाले) का नेता श्याम बस्नेत मेरा मिल्ने साथी हुन् । व्यक्तिगत कामविशेषले उहाँसँग भेट्नुपर्ने थियो । लामो समयदेखि उहाँसँग फोन सम्पर्कको प्रयास गर्दा पनि सम्भव भइरहेको थिएन । शनिबार बिहान उहाँसँग सम्पर्क भयो । १० बजे तीनकुनेस्थित एक ब्यांक्वेटमा भेट हुने भएकाले त्यतै आउन भन्नुभयो...बाँकी
३ चैत्र, २०७३ |
केदारनाथ गौतम
को हुन् वैद्य बा ?
मोहन वैद्य ‘किरण’ नेपाली राजनीतिक क्षेत्रको सुपरिचित नाम हो । उनलाई धेरैले आत्मीयतापूर्वक र कसैकसैले व्यंग्यात्मक रूपले समेत ‘वैद्य बा’ भनेर सम्बोधन गर्ने गरेका छन् । साहित्यिक क्षेत्रमा उनी ‘चैतन्य’ का नामबाट समेत विख्यात छन् ।
शशिधर वैद्य तथा जानुका वैद्यका सातभाइ छोरामध्य...बाँकी
१ चैत्र, २०७३ |
राजेन्द्रप्रसाद श्रेष्ठ
नेपालको संविधानलाई विश्वकै उत्कृष्ट भनेर प्रचार गर्न यसका बाहकहरू थाकेका छैनन् । तर, यसका संक्रमणकालीन धाराहरूबाहेक यसको कार्यान्वयन गर्न सक्ने वस्तुगत परिस्थिति अहिलेसम्म देशमा विद्यमान छैन ।
वर्गीय, जातीय, लिङ्गीय र क्षेत्रीय उत्पीडनमा परेका नेपालका उत्पीडित समुदायहरू यस संविधानका प्रतिगामी धार...बाँकी
२७ फाल्गुन, २०७३ |
महेश कर्मोचा
सामाजिक आन्दोलन भन्नेवित्तिकै समाजले जे–जे काम गर्छ ती सबै सामाजिक आन्दोलनकै दायराभित्र पर्छन् । नेपाली समाज विविधताले भरिएको छ । विविधताले भरिएको समाजमा हुने काम पनि विविधता नै हुन्छ । यद्यपि मुख्यगरी समाजले गर्ने काम चाहिँ दुई किसिमको हुन्छ । एउटा असल काम हुन्छ । अर्को खराब काम हुन्छ । असल काम के ...बाँकी
२७ माघ, २०७३ |
एन्थोनी लेक/इसाबेला लोभीन
सन् २०१६ को बर्षलाई सम्भवतः सैन्य र राजनीतिक घटनाक्रमहरुका लागि सम्झिइनेछ । तर, यो वर्षलार्इ दोस्रो विश्वयुद्ध यता बालबालिकाका लागि सबैभन्दा खराब बर्षका रुपमा पनि इतिहासमा अभिलेख गरिनु आवश्यक छ ।
मृत, घाइते र विक्षिप्त अवस्थामा रहेका बालबालिकाका तस्विरहरुले लगभग दैनिक रुपमा समाचारहरु भरिएका हुन्थ...बाँकी