newskoseli.Com

ओलीले टिकाउन सक्लान् विदेशिएका युवाको यो विश्वास ?

२ वर्षदेखि युएर्इमा रोजगारी गर्दै आएका झापाका युवा लालमणि दङ्गाल केपी शर्मा ओलीका विरुद्ध जसले बोल्छ, त्यसका विरूद्ध तार्किक बहस मात्र गर्दैनन्, पहिलेपहिलेका सरकारविरूद्ध सत्तोसराप गर्दै झम्टिन्छन् । ओली सरकार विदेशमा रहने नेपालीका लागि मात्र होइन, स्वदेशमै रहेका सर्वसाधारण समेतका भविष्यनिर्माता हुन...बाँकी

सरकार नढाल, खुनको बदला गुन तिर प्रचण्ड !

एमाले नेतृत्वको सरकार ढल्न नदेऊ है प्रचण्ड ! किनकि यो त्यही एमाले हो, जसले विश्वासघात गरेर तिम्रै नेतृत्वको ९ महिने कलिलो सरकार ढालेको थियो । अब खुनको बदला गुनले दिनुपर्छ तिमीले । रुक्मांगद कटवाललाई ‘कारबाही’ गर्ने सुझाव दिएर चाइना जाने तिनै झलनाथ खनाल हुन्, जसले त्यही ‘कारबाही’ लाई निहुँ बनाएर म...बाँकी

स्वागतम् ! न्युजकोसेलीको औपचारिक सेवा आरम्भ…

नयाँ वर्षको प्रारम्भसँगै वैशाख १० गतेदेखि परीक्षण प्रकाशन/प्रशारणमा रहेको न्युजकोसेली डटकमले असार १ देखि आफ्नो नियमित एवम् औपचारिक सेवा सुरु गरेको कुरा सहर्ष उदघोष गर्न चाहन्छौं । परीक्षणकै क्रममा न्युजकोसेली डटकम सञ्चालनका निम्ति न्यूनतम प्राविधिक एवम् भौतिक तथा कानुनी एवम् प्रशासनिक तयारीका काम...बाँकी

विदेशी हस्तक्षेप बन्द गराउनोस्, झाडु त हामी नै लाउँछौं

सम्माननीय डा. बाबुराम भट्टरार्इज्यू, सलाम, जयनेपाल, अभिवादन अर्थात् नमस्कार । साथै, ज्ञात–अज्ञात हजारौं महान् सहिदहरुप्रति भावपूर्ण श्रदाञ्जली । मरूभूमिबाट हाम्रा सम्माननीय डा. बाबुराम भट्टरार्इज्यूलाई एक नेपाली नागरिकको हैसियतले यी दुई शब्द कोर्ने प्रयास गरेको हुँ । म पूर्वजनमुक्ति सेना नेपा...बाँकी

यसकारण चाहियो नयाँ शक्ति

हामी सम्पूर्ण राजनीतिमै नै नयाँ विकल्प दिँदैछौं किनकि इतिहास विभिन्न कालखण्ड हुँदै अगाडि बढ्छ । नेपाल नामको हाम्रो यो देशको भौगोलिक एकीकरण एउटा कालखण्ड थियो । ५०–६० वटा राष्ट्रमा विभाजित राष्ट्रलाई एकीकरण गर्नु थियो । ठीक–बेठीक, कसको नेतृत्वमा, कसले गर्यो, त्यो फरक कुरा हो । तर, एकीकरण आवश्यक थियो क...बाँकी

पुष्पलाल लोकमार्गलार्इ धुलिखेल-मन्थली-ओखलढुङ्गा-दिक्तेल जोड्नुपर्छ

महेन्द्र राजमार्ग पछि नेपालको अर्को महत्वपूर्ण सडक आयोजना ‘पुष्पलाल (मध्य पहाडी) राजमार्ग’ हो । यो राजमार्ग मध्यपहाडी जिल्ला भएर मेची–महाकाली जोड्ने गरी नक्साङ्कन गरिएको छ । मध्यपहाडी भन्नाले चीनसँग सीमाना नजोडिएका पहाडी जिल्ला भन्ने बुझ्नु पर्दछ । काभ्रे, रामेछाप र ओखलढुङ्गाका उत्तरमा उच्चपहा...बाँकी

मधेश आन्दोलन र नयाँ शक्तिको भूमिका

नेपाली राजनीतिकका महारथी पुष्पकमल दाहालले हावादारी गफ दिने घमण्डी प्रधामन्त्री केपी ओलीलाई सत्तामा टिकाइराखेको छन् । यस्ता महाजन, खेलाडी पुष्पकमल नयाँ शक्ति नेपालको स्थापनाबाट भयभीत बनेका छन् । नयाँ शक्ति नेपालको उदय मधेश आन्दोलनको गर्भबाट मिथिलाञ्चलको पवित्र भूमि जनकपुरबाट भएको छ । मधेश र मधेशी ...बाँकी

गो अहेड ओली बा ! नरोक पाइला

प्रम ओलीले विकास निर्माण गर्छु, संसारसँग रेल र पानीजहाजले नेपाललार्इ जोड्छु भन्दा मजाकमा उडाउनेहरू हो ! प्रम ओलीले नेपालमा हवाइसेवा बन्द गर्छु, टेलिफोन सेवा खारेज गर्छु आदिजस्ता कुरा गरे भने तिमीहरू ताली बजाउँछौ ? ‘उडी छुनु चन्द्र एक भन्ने महाकवि बन्ने, रेल र पानीजहाज चलाउँछु भन्ने महापागल कसरी...बाँकी

प्रचण्डलाई पूर्वछापामारको प्रश्न– ‘मैले के भनेर तिमीसँग हात मिलाउँ कमरेड ?’

अहिले म व्यस्त समयका बाबजुद सानो सन्देशमूलक पत्र कोर्दै छु । प्रचण्डजी ! आजभोलि त खुब लाजिम्पाटको बाहिर मूल ढोकामा एकताको हाटबजार लागेको छ रे । म सोच्दै छु, एकताको हाटबजारमा पनि उस्तैउस्तै पात्रको जमघट रहेछ । फुर्सदको समय निकालेर अखबारका पाना पल्टाउने गर्छु । र, देख्छु– मणि थाप , मातृकाप्रसाद यादव, ...बाँकी

सामाजिक न्यायको सिद्धान्तसहितको समाज निर्माण गर्ने लक्ष्य प्रशंसनीय छ

माननीय अर्थमन्त्रीज्यूले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता यस सम्मानित संसदमा प्रस्तुत गर्नुभएको छ । उहाँले प्रस्तुत गर्नुभएको प्रस्तावको मैले पनि अध्ययन गर्ने मौका पाएँ । त्यसमा उहाँले विभिन्न उद्धेश्यहरु राख्नु भएको छ र उच्चतर वृद्धिदरको खाका प्रस्तुत गर्नुभएको छ ।  सर्सर्ती हेर्दा यो आ...बाँकी