कसरी पुग्यो पूर्वसेनापतिका छोराको रोलेक्स घडी कांग्रेस सांसद्को खल्तीमा ?
‘राजनीति चोरहरुको हो’ धेरैले नेतालाई यही वाक्यले गाली गर्छन् । नेता चोर नै हुन भन्ने लाग्दालाग्दै पनि जनताले फेरि तिनै नेतालाई भोट दिएर जिताउछन् । अनि जनता नेताको चाकडी गर्छन् ।
अहिलेका चल्तीका नेता मध्येकै एक नेताले बुधबार लाजिम्पाटस्थित होटल र्याडिसनमा चोरी गरेको घटना सार्वजनिक भएको छ । पूर्व ...बाँकी








