तराई–मधेस द्रुतमार्ग निर्माण अध्ययन सुरु
काठमाडौँ तराई–मधेस द्रुतमार्ग सडक आयोजना निर्माण सरकारीस्तरमा अगाडि बढाउन राष्ट्रिय योजना आयोगले अध्ययन सुरु गरेको छ ।
सरकारले यही पुस ७ गते निर्णय गरेर काठमाडौँ तराई–मधेस द्रुत मार्गलाई अगाडि बढाउने सन्दर्भमा अध्ययन गरेर एक महिनाभित्र प्रतिवेदन बुझाउन राष्ट्रिय योजना आयोगलाई अख्तियारी दिएको थ...बाँकी








