क्युबाली नायक क्यास्ट्रोको निधनपछिको विश्वव्यापी प्रतिक्रिया
क्युबाको राजनीतिका बहुप्रतिष्ठित व्यक्तित्व तथा पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको शुक्रबार राति ९० वर्षको उमेरमा निधन भएको खबर उनका भाइ तथा वर्तमान् राष्ट्रपति राहुल क्यास्ट्रोले क्युबाको राष्ट्रिय टेलिभिजनमार्फत सार्वजनिक गर्दै भने– “क्युबाको क्रान्तिका सर्वोच्च कमान्डर तथा पूर्वराष्ट्रपति क्य...बाँकी








