सांसद भक्ति पाण्डे रहेनन्
नेकपा (माओवादी केन्द्र) का नेता एवम् सांसद भक्तिप्रसाद पाण्डेको ६२ वर्षको उमेरमा साेमबार निधन भएको छ । विगत १ वर्षदेखि अर्बुद रोगबाट पीडित पाण्डेको नेपाल क्यान्सर अस्पताल हरिसिद्धि, ललितपुरमा साेमबार बिहान निधन भएको हो ।
पाण्डेको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि भोलि (मङ्गलबार) बिहान ९ देखि ...बाँकी








