लोकमान नियुक्तिबारे मङ्सिर १६ देखि बहस
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको सेवा सुविधासम्बन्धी विषयको मूल मुद्दासँगै सर्वोच्च अदालतले मङ्सिर १६ गते पेसी चढाउने आदेश भएको छ ।
न्यायाधीश जगदीश शर्मा पौडेल, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको पूर्ण इजलासले बिहीबार कार्कीको नियुक्तिको विषयको...बाँकी








