मुश्लिम समुदायको दसैं शुभकामना, सामाजिक सदभावको अनुपम उदाहरण
मुसलमान समुदायले दसैंका अवसरमा शुभकामना आदानप्रदान गरेको छ । कावासोती कोइलापानीमा बस्ने सो समुदायले पिस सेन्टर नेपाल तथा कोइलापानी मुस्लिम समाजको आयोजनामा भएको कार्यक्रममा बडादसैं, तिहार र छठका अवसरमा शुभकामना आदानप्रदान गरेको हो ।
कार्यक्रममा प्रहरी निरीक्षक हरिप्रसाद बिसी, पिस सेन्टरका महासचिव ...बाँकी







