गोरखा दरबारबाट फूलपाती हनुमानढोका दरबारमा
गोरखा दरबारको दसैं घरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपाती सहितको डोली पठाइएको छ । शनिबार बिहान ११ बजे गोरखा दरबारको दसैं घरबाट विधिपूर्वक पूजाअर्चना गरिएको फूलपाती सुसारेको टोलीले हनुमानढोका दरबारतर्फ लगेका हुन् ।
बोलेरो जिपमार्फत फूलपाती हनुमानढोकातर्फ पठाइएको गोरखा दरबार हेरचाह अड्डाका ...बाँकी








