देउवाले दिए ट्रम्पलाई बधाई
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबारै संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा निर्वाचित रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड जे. ट्रम्पलाई बधाई दिएका छन् ।
पूर्वप्रधानमन्त्री देउवाले विज्ञप्ति जारी गरी ट्रम्पलाई व्यक्तिगत र पार्टीका तर्फबाट बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै राष्...बाँकी








