१४ मंसिर, २०७३ |
डा. अमन शर्मा
नेपाली कांग्रेस र ‘मधेशवादी’ समूहहरुको समर्थनमा करिव ४ महिनाअघि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा गठन भएको वर्तमान सरकार तुरुन्तै ढल्ने बजारहल्ला व्यापक हुन थालेको छ । आमसञ्चारका माध्यमहरुबाट सोझै र प्रष्ट रुपमा यस्तो प्रचारवाजी हुन थालिसकेको छैन । तर ‘पब्लिक स्फेयर’ भनिन...बाँकी
१३ मंसिर, २०७३ |
दिलीप शर्मा
क्युबाको राजनीतिका बहुप्रतिष्ठित व्यक्तित्व तथा पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको शुक्रबार राति ९० वर्षको उमेरमा निधन भएको खबर उनका भाइ तथा वर्तमान् राष्ट्रपति राहुल क्यास्ट्रोले क्युबाको राष्ट्रिय टेलिभिजनमार्फत सार्वजनिक गर्दै भने– “क्युबाको क्रान्तिका सर्वोच्च कमान्डर तथा पूर्वराष्ट्रपति क्य...बाँकी
१२ मंसिर, २०७३ |
पत्रकार कर्ण बोहराको पशुपति आर्यघाटमा अत्येष्टि गरिएको छ । शुक्रबार मध्यबानेश्वरस्थित भेनस अस्पतालमा निधन भएका बोहराको अाइतबार साँझ अन्त्येष्टि गरियो ।
श्रीमती ममता बोहरालाई मध्यवानेश्वरस्थित भेनस अस्पतालमा उपचार गराइरहेका बोहराको कुरुवा रहेको अवस्थामा अचानक निधन भएको हो । महासङ्घका अध्यक्ष डा....बाँकी
१२ मंसिर, २०७३ |
न्युजकोसेली संवाददाता
नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले श्रद्धाञ्जली वक्तव्य जारी गर्दै क्युबाली पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । अध्यक्ष वैद्यले क्यास्ट्रोको निधनका कारण शोकसन्तप्त क्युबाली जनताप्रति समवेदना समेत प्रकट गरेका छन् ।
‘आइतबार २६ नोभेम्बर २०१६ मा क्यु...बाँकी
११ मंसिर, २०७३ |
अनशनरत चिकित्सक डा. गोविन्द केसीसँग वार्ताका लागि सरकारले शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिव रहेको एक टोली गठन गरेको छ । चिकित्सा शिक्षा सुधारको माग गर्दै झन्डै दुई सातादेखि आमरण अनशन रहेका डा. केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ र स्वास्थ्य मन्त्रालयका सचिव डा. सेनेन्द्...बाँकी
११ मंसिर, २०७३ |
नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गरिबी हटाउँदै समृद्ध नेपाल निर्माण गर्ने अभियानमा आफ्नो पार्टी लागेको बताएका छन् ।
नयाँ शक्ति, नेपाल गाउँ समितिले सञ्चालनमा ल्याएको दूध डेरीको शनिबार मोरङको हसन्दहमा उद्घाटन गर्दै संयोजक भट्टराईले भने– “नेपाली कांग्र...बाँकी
११ मंसिर, २०७३ |
६० लाख रूपैयाँ खर्चेर बनाइएको खानेपानी योजना सञ्चालन नभएपछि पूर्वी समालवुङका १ सय ७० परिवारलाई यतिबेला खानेपानीको चर्को समस्या भएको छ
वि.सं. २०६४ देखि निर्माण सुरू भएको छाँगेलामा खानेपानी तथा सरसफाइ योजनामा कमसल गुणस्तरको पाइप खरिद गरी प्रयोग गर्दा पानी सञ्चालन नभएको र सेवा प्रदायक संस्थाले अलप...बाँकी
११ मंसिर, २०७३ |
धादिङ र मकवानपुरका ३५ पत्रकारको सहभागिता रहेको दुई दिने पत्रकारिता प्रशिक्षणको प्रमुख प्रशिक्षकका रूपमा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँले धादिङ पुगेका छन् ।
फियान नेपालको सहयोगमा खाद्य अधिकार जिल्ला सञ्जालद्वारा धादिङबेंसीमा अधिकारमुखी खोजमूलक समाचार लेखन सिप अभिवृद्धि कार्यशाला पत्रक...बाँकी
१० मंसिर, २०७३ |
नेकपा (एमाले) का केन्द्रीय सचिव प्रदीपकुमार ज्ञवालीले संविधान संशोधन भए देशमा राजनीतिक–सामाजिक द्वन्द्व निम्तने बताउँदै संशोधनको तयारीले त्यस्तो खतरा बढाएको जिकिर गरेका छन् ।
शुक्रबार राजधानीमा प्रेस चौतारी नेपाल गोरखापत्र प्रतिष्ठान शाखाको दोस्रो अधिवेशन उद्घाटन गर्दै नेता ज्ञवालीले अहिलेको आव...बाँकी
१० मंसिर, २०७३ |
प्रधानमन्त्री पुष्पकमल दाहालले अङ्गीकृत नागरिकताधारीहरूलार्इ मुलुकका प्रमुख पदहरूमा निर्वाचित हुन नदिइने बताएका छन् । शुक्रबार कास्की जिल्लाको विकास निर्माणका विषयमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउन आएको नेकपा (माओवादी केन्द्र) काे प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको...बाँकी