२६ भाद्र, २०८२ |
न्युजकोसेली संवाददाता
विभिन्न वामपन्थी दलहरूसँग आबद्ध दस युवानेताहरूले लोकतन्त्रिक गणतन्त्र, संघीयता, समानुपातिक समावेशिता, धर्मनिरपेक्षता लगायतका अधिकारहरूबाट पछाडि हटेर गरिने कुनै खालका पहल वा सहमति आजका समस्याको समाधान नहुनेमा ध्यानाकर्षण गराएका छन् । साथै उनीहरूले आ–आफ्ना दलको आमूल परिवर्तन गर्ने उदघोष समेत गरेका छन्...बाँकी
२ भाद्र, २०८२ |
चेतनाथ धमला
बुङमतीस्थित छयासीकोटमा अवस्थित आर्दश सौलः युवक माविमा ‘विद्यालयमा कुलपति’ कार्यक्रम अन्तर्क्रिया तथा कविगोष्ठीका साथ सम्पन्न भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा कायर्यक्रम भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति राईले साहित्य सिर्जनाको प्रारम्भिकविन्दु विद्य...बाँकी
३० असार, २०८२ |
न्युजकोसेली संवाददाता
पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार प्रतिनिधिसभामा सम्बोधन गरेका छन् । संसदमा प्रमुख प्रतिपक्षी दलको नेता समेत रहेका प्रचण्डले यसअघि आफू नेतृत्वको सरकारले अघि बढाएको भ्रष्टाचार नियन्त्रणसम्बन्धी अभियान र सुशासनका प्रयासहरुलाई वर्तमान सरकारले ...बाँकी
१५ जेष्ठ, २०८२ |
न्युजकोसेली संवाददाता
सरकारले आगामी आर्थिक वर्ष (आ.व. २०८२/८३ को वार्षिक आय–व्यय विवरण बजेट) घोषणा गरेको छ । यस आ.व. का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा बिहीबार संसदमा प्रस्तुत बजेट वक्तव्य अनुसार चालु आर्थिक वर्षको तुलनामा सरकारले बजेटको आकार बढाएको छ ...बाँकी
११ जेष्ठ, २०८२ |
न्युजकोसेली संवाददाता
राजनीतिक विश्लेषक, अनुसन्धाता एवम् लेखक मनिकर कार्कीको पछिल्लो कृति ‘अर्थदृष्टिः अल्पविकासको अर्थ–राजनीति’ शुक्रबार सार्वजनिक भएको छ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेल, पूर्वमन्त्री तथा एमाले नेता सुरेन्द्र पाण्डे, पूर्वमन्त्री रामकुमारी झाँक्री, पू...बाँकी
१५ बैशाख, २०८२ |
न्युजकोसेली संवाददाता/रासस
रैनादेवी छहरा गाउँपालिका– १, सिद्धेश्वरमा आइतबार राती जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु हुनुका साथै दुई जना घाइते भएका छन् । लु १ ज २३७७ नम्बरको जीप सिद्धेश्वरको असारेबाट ठूलापोखरातर्फ जाने क्रममा सर्वोत्तम सिमेन्ट खानी नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले...बाँकी
२८ चैत्र, २०८१ |
केदारनाथ गौतम
वर्तमान सन्दर्भको सर्वाधिक सान्दर्भिक एउटा गीत हालै सार्वजनिक भएको छ । मणि थापाको रचना–सङ्गीत, नारायण दङ्गालको एरेन्ज र रमण थामीको स्वरलहरीमा सजिएको यस गीतलाई नेपाल राष्ट्र र नेपाली जनताका पक्षमा यतिबेलाको प्रतिनिधिमूलक सिर्जना मान्न सकिन्छ । निकै कम शब्द (एघार लाइन) र ५ मिनेट ४० सेकेन्ड आयामको यो ग...बाँकी
१२ फाल्गुन, २०८१ |
न्युजकोसेली संवाददाता
मंगलबार (आज) झापाको कचनकवलबाट ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ सुरु हुँदै छ । प्रतिगमनको खतराविरूद्ध खबरदारी गर्दै संविधान रक्षा गर्न; सुशासन, सामाजिक न्याय र समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको आधार तयार गर्न; दलाल, बिचौलिया तथा भ्रष्टाचारीलाई संरक्षण गर्ने सरकारी प्रवृत्तिको विरोध र भ...बाँकी
११ फाल्गुन, २०८१ |
न्युजकोसेली संवाददाता
नेपालमा समेत दशकौं अघिदेखि लोकप्रिय प्रसिद्ध पाकिस्तानी गजल गायक गुलाम अली चैत २ मा राजधानीको ललितपुरमा गुञ्जिने भएका छन् । अली, उनका छोरा र नातिले सोही दिन एउटै स्टेजमा पुल्चोकस्थित द प्लाजामा ‘गुलाम अली थ्री जनेरेसन अन वान स्टेज’ कार्यक्रममार्फत प्रस्तुति दिने भएका हुन् ।
‘गजल गायक अलीले छोरा आ...बाँकी
८ फाल्गुन, २०८१ |
रासस
प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञान, दर्शन, योग र खोजको उदमस्थल नेपालमा दीक्षित विद्यार्थीले सदैव इमानदार भएर देशका लागि काम गर्नुपर्नेमा जोड दिएका छन् । कास्कीको ढुङ्गेपाटनमा बिहीबार आयोजित पोखरा विश्वविद्यालयको २०औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै आत्मविश्वासका साथ इमानदार भई समाजका लागि सकारात...बाँकी