१८ भाद्र, २०७७ |
न्युजकोसेली संवाददाता
ढोरपाटन नगरपालिका– ९, बागलुङस्थित सुकुर्दुङ खोलामा आएको बाढी वस्तीमा पस्दा बगाएर बेपत्ता भएका ३६ जनामध्ये ११ को शव फेला परेको छ । घटनास्थलमा फेला परेका ती शवमध्ये कसैको पनि पहिचान हुन सकेको छैन ।
८ पुरुष र ३ महिला गरी ११ जनाको शव फेला परेको बुर्तिबाङका प्रमुख प्रहरी इन्स्पेक्टर प्रकाशसिंह भण्डारी...बाँकी
१७ भाद्र, २०७७ |
न्युजकोसेली संवाददाता
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा दोस्रो पटक बढाएर थप एक साता लम्ब्याइएको छ । काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बुधबारको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।
काठमाडौं उपत्यकामा भदौ २४ सम्म निषेधाज्ञा जारी रहने भएको छ । अबको निषेधाज्ञामा भने निर्माण सामग्रीको ढुवान...बाँकी
१६ भाद्र, २०७७ |
राष्ट्रिय समाचार समिति
प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवंगत पितृका नाममा गरिने सोह्रश्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको छ । सोह्रश्राद्ध अपराह्नकालमा गर्नू भनी धर्मशास्त्रका विभिन्न ग्रन्थमा उल्लेखित वचनअनुसार पञ्चाङ्गकार एवं तोयनाथ पन्तको पात्रोका सम्पादक सूर्यनाथ पन्तले १६ वटै तिथिको समय निक...बाँकी
१५ भाद्र, २०७७ |
न्युजकोसेली संवाददाता
नेकपामा विवाद चर्किंदै गएका बेला अध्यक्षा एवं प्रधानमन्त्री खड्ग ओलीको चाहनाविपरीत केन्द्रीय सचिवालयको बैठकले वामदेव गौतमलाई राष्ट्रियसभाको सदस्य मनोनीत गर्न प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष सिफारिस गर्नुपर्ने निर्णय गरेको थियो । फागुन १४ को सो बैठकमा सचिवालयका ९ मध्ये ७ जना वामदेवका पक्षमा उभिएपछि स...बाँकी
११ भाद्र, २०७७ |
न्युजकोसेली संवाददाता
पार्टीको केन्द्रीय सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी र संसदीय दल सबैतिर अल्पमतमा परेका र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठसहितले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट तत्काल राजीनामा दिन माग गरेका खड्गप्रसाद ...बाँकी
१० भाद्र, २०७७ |
न्युजकोसेली संवाददाता
भदौ ३ देखि राजधानी उपत्यकामा जारी निषेधाज्ञा अर्को एक हप्ता लम्ब्याएर भदौ १७ सम्म पुर्याउने निर्णय भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले उपत्यका हेर्ने सुरक्षा निकायका प्रमुख, नगरपालिकाका मेयर र जनस्वास्थ्य अधिकारीहरूसँगको छलफल र परामर्शपछि निषेधाज्ञा थप गर्ने निर्णय बुधबार...बाँकी
९ भाद्र, २०७७ |
न्युजकोसेली संवाददाता
प्रधानमन्त्री एवं सत्ताधारी नेकपाका अध्यक्ष खड्ग ओली तथा पूर्वप्रधानमन्त्री एवं अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच लामो समयदेखि चल्दै आएको विवाद समाधान गर्न गठित कार्यदलले शनिबार अध्यक्षद्वयसमक्ष सुझाव प्रतिवेदन प्रस्तुत गरेको छ । १८ पेज लामो १७ बुँदे सो प्रतिवेदन ‘अत्यन्त गोप्य’ भनिए तापनि ...बाँकी
८ भाद्र, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ३२,६७८ पुगेको छ । यीमध्ये १५७ को मृत्यु भैसकेको छ र १८,८०६ जना आइसोलेसनबाट डिस्चार्ज भएर आ–आफ्नो घर गैसकेका छन् भने १३,७१५ जना सक्रिय संक्रमित विभिन्न अस्पताल, आइसोलेसन सेन्टर तथा आ–आफ्नै घरमा समेत आइसोलेसनमा रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प...बाँकी
७ भाद्र, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ३१,९३५ पुगेको छ । यीमध्ये १४९ जनाको मृत्यु भैसकेको छ, १८,६३१ जना आइसोलेसनबाट डिस्चार्ज भई आ–आफ्नो घर गैसकेका छन् र १३,१५५ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आइतबारकोन नियमित मेडिया ब...बाँकी
४ भाद्र, २०७७ |
न्युजकोसेली संवाददाता
कोरोनाभाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै उपत्यकाका ३ वटा जिल्ला प्रशासनले संयुक्तरूपमा बुधबार राति १२ बजेदेखि जारी गरेको निषेधाज्ञाका कारण काठमाडौं, ललितपुर तथा भक्तपुरका सडक र बजार चकमन्न भएका छन् । बिहीबार दिउँसो राजधानीका तीनै जिल्ला डुलेर न्युजकोसेली संवाददाताले क्यामरामा कैद गरेक...बाँकी