४ श्रावण, २०७७ |
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय खड्ग ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टीभित्र देखिएका समस्या समाधानका विषयमा आइतबार अपराह्न पनि छलफल भयो । प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफलमा पार्टीभित्रका पछिल्ला घटनाक्रम तथा समसामयिक विषयमा कुराकानी भए पनि कुनै निष्कर्ष भने नि...बाँकी
२ श्रावण, २०७७ |
न्युजकोसेली संवाददाता
नेपाल राष्ट्र बैंङ्कले शुक्रबार आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैङ्कका गर्भनर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेका हुन् । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमार्फत तय गरेको ७ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्यमा सहयोग पुग्ने गरी मौद्...बाँकी
१ श्रावण, २०७७ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष नेतृत्वत्रयबीच छलफल पनि विनानिष्कर्ष टुंगिएको छ । सो पार्टीमा उत्कर्ष हासिल गरेको आन्तरिक विवादको समाधान खोज्न अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीचको बिहीबारको छलफल समेत असफल भएप...बाँकी
२६ असार, २०७७ |
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री खड्ग ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आपसी विवाद समाधान गर्न नसकेपछि दोस्रो पुस्ताका नेताले समाधानको पहल सुरु गरेका छन् ।
एक सातादेखि लगातार चलेको अध्यक्षद्वय र दुवै पक्षका केही शीर्ष नेताबीचको वार्ताले समाधान न...बाँकी
२० असार, २०७७ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेकपाको शीर्ष नेतृत्वतहमा निकै चर्को विवाद चलिरहेको, जारी स्थायी कमिटीको बैठकमा बोल्ने सबैजसो नेताहरूले खड्ग ओलीलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिन दबाव दिइरहेको र दुई अध्यक्षबीच सघन छलफल गरी सहमतिको मार्ग पहिल्याउन भन्दै दुई दिनका लागि स्थायी कमिटी बैठक स्थगन गरिए...बाँकी
२० असार, २०७७ |
शीर्ष नेताहरूको कटुतासँगै नेकपाका कार्यकर्तामाझ एउटा चिन्ता गढेको छ– कतै एकता भत्किने त होइन ? नेकपा फेरि फुट्ने त होइन ? मेलमिलापको अपेक्षासहित दुई अध्यक्ष एक–एक विश्वासपात्रसहित शुक्रबार तीन घन्टा बसे । बसाइ जति लम्बिँदै गयो, शुभेच्छुकको आशा बढ्दै गयो । तर, छुटुन्जेलमा मन त माझियो, कुरा भने बाझिएर...बाँकी
१९ असार, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या १५,२५९ पुगेको छ । यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेकामध्ये डिस्चार्ज हुनेको संख्या ६,१४३ पुगेको छ भने कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ । यतिबेला देशभर ३५,४३२ जना क्वारेन्टाइनमा छन् भने ९,०८४ जना विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत छन...बाँकी
१९ असार, २०७७ |
न्युजकोसेली संवाददाता
कोरोना महामारीको बहाना बनाएर ‘ठूला’ सञ्चारगृहहरुले श्रमजीवी पत्रकारहरुर्ला धमाधम अवकास दिन थालेको, अवकास नपाएकाहरुलाई समेत महिनौदेखिको पारिश्रमिक नदिएको र कतिपय सञ्चार माध्यम अकस्मात बन्दको घोषणा गरिएको विरोधमा शुक्रबार राजधानीमा पत्रकार र पत्रकार सम्बद्ध संघ–संगठनहरुले विरोध प्रदर्शन गरे ।
दिउँस...बाँकी
१७ असार, २०७७ |
न्युजकोसेली संवाददाता
अघिल्लो बुधबारदेखि प्रधानमन्त्री निवास बालुवाटारमा जारी सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकमा मंगलबार बोल्ने सबै नेताहरुले खड्ग ओलीलाई प्रधानमन्त्री तथा अध्यक्ष दुवै पदबाट राजीनामा दिन दबाव दिएका छन् । ओलीको कार्यशैली र असन्तुलित एवं अशोभनीय पछिल्ला अभिव्यक्तिलाई लिएर ने...बाँकी
१६ असार, २०७७ |
न्युजकोसेली संवाददाता
साढे दुई वर्षअघि तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भई नेकपा (नेकपा) गठन भैसकेको छ । सत्ताधारी नेकपा (नेकपा) दर्ताका लागि निर्वाचन आयोगमा प्रक्रिया अघि बढेसँगै पूर्वपार्टी दुवै स्वतः अस्तित्वविहीन भइसक्नु पर्ने हो । तर, धरैलाई अचम्म लाग्न सक्छ– अहिले पनि नेकपा (एमाले) र...बाँकी