कारबम विस्फोटमा ३९ को मृत्यु
सोमालियाको राजधानी मोगादिसुमा आइतबार भएको आत्मघाती बम विस्फोटमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ३९ पुगेको छ ।
उद्धारकार्यमा लागेका उद्धारकर्मीले सोमबार सो जानकारी दिएका छन् । यसै महिनामा नयाँ राष्ट्रपति निर्वाचित हुनु भएयता यो पहिलो ठूलो आक्रमण भएको बताएको छ ।
मदिना जिल्लाको छिमेकमा पर्ने ...बाँकी








