७ वर्षीय बालकद्वारा विश्वविद्यालयमा आत्मघाती बम आक्रमण, ६ को मृत्यु
नाइजेरियाको उत्तरपूर्वी राज्य ब्रनोको राजधानी मैदुगुरीमा सोमबार एक विश्वविद्यालयमा आत्मघाती बम विस्फोट गराइँदा कम्तिमा छ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा १५ जना घाइते भएको बताइएको छ ।
ब्रुनो राज्यका प्रहरी प्रमुख दामियन चुक्बुले सिन्ह्वालाई दिएको जानकारीमा सात वर्षीय बालकले एक वरिष्...बाँकी







