newskoseli.Com

विषाक्त खानाले ६को मृत्यु, १० सिकिस्त बिरामी

भियतनामको उत्तरी क्षेत्रमा पर्नेलाई चाउ प्रदेशमा विषाक्त खानाका कारण ६ जनाको मृत्यु भएको छ ।  अन्य १० जना सिकिस्त विरामी  छन् । स्थानीय अधिकारीले मङ्गलबार दिएको जानकारी अनुसार, सिकस्त विरामी सबैलाई अस्पतालमा भर्ना गरिएको छ । एउटा अन्त्यष्टि कार्यक्रमपछि भएको सामुहिक भोजमा खाना खाएकामध्ये ६ जनाको...बाँकी

चक्कु आक्रमणमा ८ को मृत्यु

 चीनको अशान्त क्षेत्र सिन्जीआङ्गको एक भिडमा भएको चक्कु आक्रमणमा आठ व्यक्तिको मृत्यु भएको छ । सो आक्रमणमा परी ३ आक्रमणकारी सहित ८ को मृत्यु भएको छ । मङ्गलबार साँझ पिसान काउन्टीमा भएको यस आक्रमणमा अन्य १० जना घाइते भएका नजिकैको सहर होतान सरकारले जानकारी दिएको छ । आक्रमण भएको केही समयमा नै प्रहरी यस...बाँकी

राष्ट्रपति ट्रम्पविरुद्ध मेक्सिकोमा प्रदर्शन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्र्म्पको आप्रवासी नीति र मेक्सिकोसँगको सीमामा पर्खाल लगाउन मेक्सिकोले नै रकम लगाउनुपर्ने अडानको विरोधमा मेक्सिकोमा हजारौंले प्रदर्शन गरेका छन् । मेक्सिकोका एक दर्जनभन्दा बढी सहरमा सो प्रदर्शन भएको बताइएको छ । मेक्सिको सिटीलयागत देशका अन्य सहरमा विरोध प्रदर्शन भएको छ । ...बाँकी

आणविक भट्टी विस्फोट, ५ घाइते

फ्रान्सको उत्तरपश्चिममा अवस्थित सामुद्रिक इलाकामा रहेको एक आणविक भट्टीमा विस्फोट हुँदा भट्टीमा कार्यरत पाँच जना कर्मचारी घाइते भएको फ्रान्सले जनाएको छ । स्थानीय सरकारी अधिकारी ज्याक्स विटकोस्कीले यो आणविक दुर्घटना नभै तर सामान्य बिष्पोट भएको बताएका छन् । सन् १९८० देखि सञ्चालनमा रहेको भट्टीको...बाँकी

जेल तोडी भाग्ने ६० भन्दा बढी कैदी खोजिँदै…

पपुवा न्यूगिनीको दक्षिणी पहाडी क्षेत्रमा अवस्थित बेइ–उबी कारागार तोडेर भागेका ६० भन्दा बढी कैदीहरुको खोजीकार्य अझ जारी रहेको प्रहरीले बिहीबार जानकारी दिएको छ । सो कारागारमा क्षमताभन्दा बढी कैदी रहेको भन्दै चिन्ता व्यक्त गरिदै आएको थियो । १ सय ५० कैदी राख्ने क्षमताको उक्त कारागारामा जेल तोडिनुभन...बाँकी

मोरक्को ३३ वर्षपछि अफ्रिकी महासङ्घमा

तीन दशक पहिले अलग भएको उत्तरपश्चिमी राष्ट्र मोरक्को जनवरी ३० र ३१ मा इथियोपियामा हुने २८औं अफ्रिकी शिखर सम्मेलनका अवसरमा पुनः अफ्रिकी महासङ्घमा सहभागी हुने भएको छ । मोरक्को सन् १९८४ मा ‘अफ्रिकन युनिटी’ बाट छुट्टिएको थियो । ‘अफ्रिकन युनिटी’ पछि ‘अफ्रिकन युनियन’ (एयू) का रुपमा परिवर्तन भएको हो । ...बाँकी

विद्रोही आक्रमणमा ५ सैनिक ठहरै, ९ गम्भीर घाइते

उत्तरी सिरियामा भएको आक्रमणमा ५ टर्कीज सैनिक मारिएका छन् । उक्त आक्रमणको इस्लिामिक स्टेट (आइएस) समूहले जिम्मा लिएको टर्कीको सैनिक स्रोतलाई उद्धृत गर्दै जनाइएको छ । त्यसैगरी सिरियाको अल बाबमा भएको एक बमबारीमा अन्य ९ सैनिक घाइते भएका छन् । यस बमबारीमा टर्कीका विद्रोही समर्थकहरु पनि भारी सङ्ख्यामा...बाँकी

ह्वाइटहाउस छिरे ट्रम्प, सैनिक विमानबाट क्यालिफोर्निया उडे ओबामा

अमेरिकाका धनाढ्य एवं टेलिभिजन कार्यक्रमका कुशल प्रस्तोता तथा कलाकारका रूपमा परिचित डोनाल्ड ट्रम्पले शुक्रबार स्थानीय समयअनुसार मध्यान्हमा भव्य समारोहका बीच ४५औं अमेरिकी राष्ट्रपतिका रुपमा शपथ ग्रहण गरेका छन् । आठ वर्षदेखि डेमोक्र्याटिक पार्टीको नियन्त्रणमा रहेको अमेरिकी प्रशासन शुक्रबार अपरान्ह...बाँकी

हिंसाको चपेटामा मार्टिन लुथर किङ्ग दिवस

अमेरिकी अश्वेत नागरिक अधिकार आन्दोलनका एक सशक्त प्रणेता तथा नामाकरण संस्कारका इसाई दीक्षागुरु (बाप्टिस्ट मिनिस्टर) मार्टिन लुथर किङ्ग जुनियरको वार्षिक स्मृति दिवश हिंसाको चपेटामा परेको छ । एमएलके डे परेडू भनी परिचित यस स्मृति दिवसका दिन अमेरिकामा राष्ट्रिय बिदा दिइन्छ । राष्ट्रिय बिदाका दिन मिय...बाँकी

रुसले गर्‍यो लामो दुरीको शक्तिशाली क्षेप्यास्त्र परीक्षण

रुसले मंगलबार जल तथा जमिन दुबै स्थानबाट प्रहार गर्न सकिने, अति शक्तिशाली, लामो दुरीको क्षेप्यास्त्रको परीक्षण प्रक्षेपण गरेको छ । तोपोल–एम नामक सो अन्तर–महाद्विपीय ब्याल्लिस्टिक क्षेप्यास्त्र (इन्टरकन्टिनेन्टल ब्याल्लिस्टिक मिसाइल – आइसिबिएम) रुसको काम्चत्का प्रायद्विपमा अवस्थित प्लेसेत्स्क सैनिक...बाँकी