महाभियोग पारित : राष्ट्रपति निलम्बित
दक्षिण कोरियाली राष्ट्रपती पार्क ग्युन ह्रे विरूद्धको महाभियोग प्रस्ताव दुई तिहाई बहुमतले पारित भएको छ । प्रस्ताव पारित हुन आवश्यक कुल संख्याको २ तिहाई भन्दा बढीले प्रस्तावको पक्षमा मतदान गरेपछि प्रस्ताव पारित भएको हो ।
राष्ट्रिय सभाका ३ सय सदस्य मध्ये २ सय ३४ जना सदस्यले महाअभियोग प्रस्तावको पक्...बाँकी








