१८ बैशाख, २०७४ |
विश्केक (किर्गिजस्तान), १६ वैशाख ।
दक्षिण किर्गिजस्तानको ओस प्रान्तको अयु गाउँमा शनिबार गएको पहिरोमा परी कम्तिमा २४ जनाको मृत्यु भएको किर्गिजस्तानको विपद् व्यवस्थापन मन्त्रालयले जनाएको छ ।
शनिबार राति १२ः४०मा गएको पहिरोले ७ घरहरु पुरेको छ । ती घरमा रहेका २० जनाभन्दा बढी मानिस पहिरोमा पुरिएका प्रहरीले पुष्टि गरेको छ । अर्को एक ...बाँकी
१८ बैशाख, २०७४ |
जकार्ता (इन्डोनेसिया), १७ वैशाख ।
भीषण वर्षापछि आएको बाढीमा परी इन्डोनेसियाको पश्चिमी क्षेत्रको जाभा प्रान्तमा कम्तिमा १० जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएको यहाँको विपद् व्यवस्थापन निकायले आइतबार जनाएको छ ।
वर्षाका कारण जाभा क्षेत्रका केही गाउँमा बाढी आउँदा १० जनाको मृत्यु भएको छ भने ७१ घर बाढीले बगाएको छ । बाढीको जोखिममा...बाँकी
१० बैशाख, २०७४ |
तालिबानी बन्धुकधारीहरुले अफगानिस्तानको उत्तरी शहर मजार ए शरिफमा सय भन्दा बढी सैनिकलाई मारिदिएको अफगानीस्तानको रक्षा मन्त्रालयले शनिबार जनाएको छ ।
विद्रोहीहरुले एउटा सैन्य अखडामा रहेको मस्जिदमा शुक्रबारको साप्ताहिक प्रार्थना सकेर फर्किरहेका सैनिकहरु र चमेना गृहमा नास्ता गरिरहेका अन्य सै...बाँकी
२८ चैत्र, २०७३ |
मोगादिसु (सामोलिया), २७ चैत ।
सोमालियाका नवनियुक्त सेनाप्रमुख मोहम्मद अहमद जिमालेलाई लक्षित गरी आइतबार आत्मघाती विस्फोट गराइएको छ ।
विस्फोट सेनाप्रमुख जिमालेलाई नै लक्षित गरिएको भए पनि उनी आक्रमणबाट बच्न सफल भएका छन् । उनी बचे पनि विस्फोटमा परी ६ सेनासहित सेना प्रमुखको नजिकै गुडिरहेको मिनीबसका ८ यात्रुको मृत्यु भएको छ ।
सोमा...बाँकी
१६ चैत्र, २०७३ |
फराह (अफगानिस्तान), १६ चैत ।
अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा अफगान सुरक्षा बलले तालिवान विद्रोहीको अखडालाई लक्ष्य गरी गरेको कारबाहीका क्रममा कम्तिमा ४७ जना सशस्त्र विद्रोही मारिनुका साथै ५१ जना घाइते भएका छन् ।
फराह प्रान्तका वरिष्ठ सैनिक अधिकारी रज मोहमद आर्याखिलले उक्त समाचारको पुष्टि गरेका छन् । फराह प्रान्तको बाला...बाँकी
१६ चैत्र, २०७३ |
इराकको इस्लामिक स्टेट (आईएस) समूहको पडक क्षेत्र मानिँदै आएको पश्चिमी मोसुलमा इराकी सेनाले गरेको सुरक्षा कारबाहीमा कम्तिमा ३ सय इराकी सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घ मानवअधिकार कार्यालय इराकस्थित राष्ट्रसङ्घको सहयोग मिसनले पुष्टि गरेको सूचना...बाँकी
१३ चैत्र, २०७३ |
पाकिस्तानको सुविधासम्पन्न हाटेललगायत पाकिस्तानमा भएका ठूलठूला आक्रमणमा आबद्ध रहेका अल कायदाका उच्चस्तरीय कमान्डर अफगानिस्तानमा भएको एक हवाई आक्रमणमा मारिएका छन् । वासिङटनले शनिबार सो जानकारी दिएको छ ।
पाकिस्तानी तालिवान तेहरिक ई तालिवान समूह आबद्ध कारी यासिन मार्च १९ का दिन अफगानिस्तानको पूर्वी प...बाँकी
१० चैत्र, २०७३ |
पाकिस्तानी राष्ट्रपति मम्नुन हुसेनले आपसी विवादलाई शान्तिपूर्ण तरिकाले समाधान गर्नका लागि वार्तामा बस्न बिहीबार भारतलाई प्रस्ताव गरेका छन् ।
पाकिस्तानको गणतन्त्र दिवसका अवसरमा राजधानी इस्लामावादमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति हुसेनले काश्मीरमा भइरहेको विवाद सहितका सबै विवादको समा...बाँकी
१० चैत्र, २०७३ |
संयुक्त राष्ट्र संघले हालै जारी गरेको एक प्रतिवेदनअनुसार यमनमा जारी युद्धमा परी ७ हजार ७ सय व्यक्तिको ज्यान गएको छ । दुई बर्ष पहिला यमन सरकारको समर्थन गर्दै साउदी अरेबियाआवद्ध संयुक्त सेनाले यमनमा हस्तक्षेप गरेयता ७ हजार ७ सय व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४२ हजार ५ सय व्यक्ति घाइते भएक...बाँकी
१० चैत्र, २०७३ |
राति एकजना अपरिचित आतङ्ककारीले राजधानी लन्डनमा जथाभाबी छुरा प्रहारद्वारा गरेको आक्रमणमा परी १ जना सुरक्षाकर्मी सहित ५ जनाको मृत्यु हुनाको साथै करिब ४० जना घाइते भएका बेलायती प्रहरीले पुष्टि गरेको छ । अपरान्ह (नेपाली समय अनुसार बुधवार राति) केन्द्रिय लन्डनस्थित बेलायती संसद् भवन परिसर बाहि...बाँकी