संयुक्त राष्ट्र संघले हालै जारी गरेको एक प्रतिवेदनअनुसार यमनमा जारी युद्धमा परी ७ हजार ७ सय व्यक्तिको ज्यान गएको छ । दुई बर्ष पहिला यमन सरकारको समर्थन गर्दै साउदी अरेबियाआवद्ध संयुक्त सेनाले यमनमा हस्तक्षेप गरेयता ७ हजार ७ सय व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४२ हजार ५ सय व्यक्ति घाइते भएक...बाँकी
राति एकजना अपरिचित आतङ्ककारीले राजधानी लन्डनमा जथाभाबी छुरा प्रहारद्वारा गरेको आक्रमणमा परी १ जना सुरक्षाकर्मी सहित ५ जनाको मृत्यु हुनाको साथै करिब ४० जना घाइते भएका बेलायती प्रहरीले पुष्टि गरेको छ । अपरान्ह (नेपाली समय अनुसार बुधवार राति) केन्द्रिय लन्डनस्थित बेलायती संसद् भवन परिसर बाहि...बाँकी
नाइजेरियाको उत्तरी राज्य बोर्नो अज्ञात सङ्ख्यामा भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा ४ व्यक्तिको मृत्यु भएको छ । यस आक्रमणमा परी अन्य १८ जना घाइते भएका छन् । बुधबार बिहान सबेरै भएको यस घटनाको स्थानीय समाज समर्वय संस्थाले जानकारी दिएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् ।
गत स...बाँकी
एक अपरिचित व्यक्तिले बुधबार राति बेलायको राजधानी लन्डनमा जथाभावी छुरा प्रहार गर्दा एक सुरक्षाकर्मी सहित पाँच जनाको मृत्यु हुनुका साथै चालीस जना घाइते भएको बेलायती प्रहरीले पुष्टि गरेको छ ।
बुधवार अपरान्ह (नेपाली समय अनुसार बुधबार राति) केन्द्रीय लन्डनस्थित बेलायती संसद् भवन परिसर बाहिर सो आक्रमण ...बाँकी
यूरोपियन यूनियन (इयू)का २७ सदस्य राष्ट्रले बेलायतको इयूबाट हुने बहिर्गमनका विषयमा राजनैतिक लक्ष्य निर्धारण गर्ने विषयमा निर्णय लिन अप्रिल २९ लागि विशेष सम्मेलनको आयोजना गर्ने भएको छ । इयू प्रमुख डोनाल्ड टस्कले मङ्गलबार इयू सदस्य राष्ट्रवीच विशेष सम्मेलन गर्न लागिएको जनाएकाे छ। बेलायतले मार्च २९ मा...बाँकी
हामी खडेरीग्रस्त ग्रहमा बसेका छाैँ । यहाँ किसानले सुख्खा जमिन जोत्छन् र नीति निर्माताले सुकेको नदीलाला र काकाकुल सहरको बारेमा चिन्ता व्यक्त गर्दछन् । यो भनाईले विश्वमा व्याप्त पानीको भयावह समस्याको एउटा सानो पाटोलाई मात्र उजागर गरेको छ । पृथ्वीको जगेडा पानीको ट्याङ्कीको रुपमा रहेको भूमिगत जलभण...बाँकी
अफगानिस्तानको पूर्वी राज्य नानगार्हारमा भएको चालकरहित विमान (ड्रोन) आक्रमणमा परी इस्लामिक स्टेट (आइएस) समुह आबद्ध कम्तीमा २६ जना लडाकुको मृत्यु भएको छ । लुकेर बसेका ती आइएस आतङ्ककारी लक्षित सो आक्रमण भएको सो प्रान्तमा प्रहरी प्रवक्ताले जनाकारी दिएको छ ।
आचिन जिल्लामा २४ र २ जना नाजिआन जिल्लामा भए...बाँकी
उत्तर कोरियाले विहिबार गरेको एक आधुनिक क्षेप्यास्त्र परीक्षणको असफल नतिजा निस्केको दक्षिण कोरियाको रक्षा मन्त्रालयका अधिकारीहरुले बताएका छन् । तीन चार दिनअघि मात्र उत्तर कोरियाले अत्यन्त आधुनिक प्रबिधिको रकेट ईन्जिनको सफल परीक्षण गरी रकेट युगको बिकास र प्रबद्र्धन परियोजनामा बृहत् उपलब्धि हासिल...बाँकी
पूर्वी चीनमा माछा मार्ने माझी लिएर हिँडेको दुई छुट्टाछुट्टै डुङ्गा दुर्घटनामा २ माझीको मृत्यु भएको छ । भने ८ जना पानीमा डुबेर बेपत्ता भएका स्थानीय प्रशासनले बताएको छ । डुङ्गा दुर्घटनामा २ जनाको मृत्यु भएको र ८ माझी बेपत्ता भएको स्थानीय सामुद्रिक तटवर्ती क्षेत्रका अधिकारीले जनाएका छन् । वे...बाँकी
अफगानिस्तान दक्षिणी प्रान्त उरुजगानको प्रान्तीय राजधानी टिरिन कोटको बाहिरी इलाकामा आतङ्ककारी र सैनिकबीच गएराति रातभरी भएको एक झड्पमा ३ सैनिक र ११ आतङ्ककारी मारिएका छन् । स्थानीय अधिकारीले सोमबार सो जानकारी दिएका छन् ।
टिरिन कोटको आर्मा इलाकामा अवस्थित एक सैनिक शिविरमा आइतबार राति अज्ञात...बाँकी