फेरि समातिए विप्लवका इन्चार्ज
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका फेरि अर्का एक नेता पक्राउ परेका छन् । उक्त पार्टीका जुम्ला जिल्ला इन्चार्ज चन्द्रवीर तिरुवा ‘रविकिरण’ लाई प्रहरीले पक्राउ गरेको हो ।
बुधबार राति १ बजे सिँजा गाउँपालिका– २, चुलेलगाउँस्थित आफ्नै घरमा सुतिरहेका बेला छापा मारेर उनलाई पक्रा...बाँकी








