newskoseli.Com

बसबाट हामफाल्दा युवती ठहरै, २ पुरूष पनि मृत फेला

बसको ढोकाबाट हामफाल्दा चितवनमा एक युवतीको मृत्यु भएको छ । नारायणगढबाट भण्डारातर्फ जाँदै गरेको लु १ ख ६९९१ नम्बरको बसमा सवार रत्ननगर नगरपालिका– ९, बस्ने ३७ वर्षीया बालिका आचार्यले भरतपुरको चौबीसकोठीमा पुगेपछि आइतबार बसको ढोकाबाट हामफालेकी हुन् । पुरानो मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको...बाँकी

एसईईको रिजल्ट असार १० देखि १४ भित्र

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने भएको छ । गत वर्ष असार ९ मा नतिजा प्रकाशित भएको थियो । यस वर्ष भने प्रदेश– २ मा परीक्षा स्थगित गरी पुनः परीक्षा सञ्चालन गर्नु परेको र कर्मचारी समायोजनका कारण कर्मचारीको अभाव भएकाल...बाँकी

नेपालकै पहिलो विद्यार्थी आन्दोलन : ‘जयतु संस्कृतम्’

नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् दिवस विविध कार्यक्रम आयोजना गरी मनायो । आइतबार बिहान वाल्मीकि विद्यापीठबाट प्रदर्शनीमार्ग–सहिदगेट–बीर अस्पताल–जमल हुँदै दरबारमार्गस्थित जयतु संस्कृतम् स्तम्भमा पुगेर माल्यार्पण गरी कार्यक्रम सम्पन्न गरियो । माल्यार्पणपछि तीनधारा पाठशालामा सभा आयोजना...बाँकी

तापक्रम ३८ डिग्री माथि : गर्मीका कारण विद्यालय बन्द

अत्यधिक गर्मी बढेसँगै भरतपुर महानगरपालिका क्षेत्रभित्र रहेका विद्यालय तीन दिनका लागि बन्द गरिएका छन् । महानगरपालिकाभित्रका विद्यालय असार २ देखि तीन दिनका लागि बन्द गरिएका हुन् । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीका अनुसार महानगरभित्र रहेका सामुदायिक तथा निजी विद्यालय बन्द ग...बाँकी

स्वदेश फर्किए प्रधानमन्त्री ओली : के–के भने एयरपोर्टमा ? (शब्दचित्रमा ओलीको बोली)

प्रधानमन्त्री केपी शर्मा ओली अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) को शतवार्षिकीका अवसरमा स्विट्जरल्याण्डको जेनेभामा आयोजित विशेष समारोहमा सहभागी भई आइतबार स्वदेश फर्केका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक...बाँकी

२० लाख रुपैयाँसहित २ भारतीय पक्राउ, नालामा डुबेर १ को मृत्यु

भारतीय सीमा नाका जमुनाहबाट २० लाख रुपैयाँसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । सीमास्थित इलाका प्रहरी कार्यालय जमुनाहले खानतलासी गर्ने क्रममा सो रकम फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । भारतीय नागरिक कोमल गुप्ता र सोनु गुप्ता पक्राउ...बाँकी

राजबन्दी र बेपत्ता योद्धा श्रेष्ठका पिताको निधन : विप्लवले प्रकट गरे श्रद्धाञ्जलि र समवेदना (विज्ञप्तिसहित)

सरकारले केही अघि पक्राउ गरी बन्दी बनाएका नेपाल कम्युनिस्ट पार्टीका कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ ‘पुष्कर’ का बुबा गिरिबहादुर श्रेष्ठको शुक्रबार निधन भएको छ । नेता श्रेष्ठका पिताप्रति श्रद्धाञ्जलि प्रकट गर्दै र परिवारजनप्रति समवेदना व्यक्त गर्दै सो पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लवले’...बाँकी

पूर्वमन्त्री डीआर पौडेलको अकस्मात निधन

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवापुस्ताका एक प्रभावशाली नेता एवं पूर्वशिक्षामन्त्री धनीराम (डीआर) पौडेलको शुक्रबार बिहान अकस्मात निधन भएको छ । हृदयाघातका कारण माडीमा उनको निधन भएको हो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष यमबहादुर परियारका अनुसार बिहान ७ बजे पौडेलको ...बाँकी

फेरि समातिए विप्लवका इन्चार्ज

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका फेरि अर्का एक नेता पक्राउ परेका छन् । उक्त पार्टीका जुम्ला जिल्ला इन्चार्ज चन्द्रवीर तिरुवा ‘रविकिरण’ लाई प्रहरीले पक्राउ गरेको हो । बुधबार राति १ बजे सिँजा गाउँपालिका– २, चुलेलगाउँस्थित आफ्नै घरमा सुतिरहेका बेला छापा मारेर उनलाई पक्रा...बाँकी

स्कूल बसको झ्यालबाट टाउको निकाल्दा बालकको घटनास्थलमै मृत्यु

सिन्धुलीमा स्कूल बसको झ्यालबाट टाउको निकाल्दा एक बालकको मृत्यु भएको छ । सुनकोशी गाउँपालिका–५, मुलकोट भोटेखोलाको पुलस्थित विपी राजमार्ग सडकखण्डमा बुधबार रातामाटाबाट मुल्कोटतर्फ जाँदै गरेको स्कूल बसको झ्यालबाट टाउको निकाल्दा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । मृत्यु हुन...बाँकी