२९ असार, २०७६ |
बाढी, पहिरो र डुबानका कारण मृत्यु भएका व्यक्तिका परिवारलाई प्रदेश– १ सरकारले राहतस्वरुप दुई–दुई लाख रूपैयाँ उपलब्ध गराउने भएको छ । प्रदेश– १ मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले उक्त निर्णय गरेको हो । घाइतेको सरकारी अस्पतालमा गरिने सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने तथा निजी अस्पतालमा ग...बाँकी
२९ असार, २०७६ |
न्युजकोसेली संवाददाता
सरकारद्वारा ‘प्रतिबन्धित’ नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले बाढी प्रभावितहरुको राहत र उद्धारमा तत्काल जुट्न आफ्ना नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् ।
महासचिव विप्लवद्वारा शनिबारको मिति उल्लेखित तर न्युजकोसेलीलाई आइतबार प्राप्त विज्ञप्तिमा सम्बन्धित मृतकका परिवार र...बाँकी
२८ असार, २०७६ |
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का पोलिटब्युरो सदस्य श्रीनाथ अधिकारीको निवासमै केन्द्रीय समितिले श्रद्धाञ्जलिसभा आयोजना गर्यो । अधिकारीको निधन भएको सातौं दिनमा शनिबार भरतपुर महानगरपालिका– १४, पृथ्वीनगरमा शोकसभा सम्पन्न गरिएको हो ।
शोकसभामा बोल्दै सो पार्टीका स्थायी समिति सदस्य सीप...बाँकी
२८ असार, २०७६ |
न्युजकोसेली संवाददाता
बिहीबार साँझदेखिको अविरल वर्षाका कारण ललितपुरमा मात्रै ६ जनाको मृत्यु भएको छ । घर भत्किएर, पहिरोमा पुरिएर र बाढीले बगाएर ललितपुरमा ६ जनाको मृत्यु भएको हो ।
घर भत्किएर शुक्रबार बागमती गाउँपालिकास्थित माल्टाका १३ वर्षीय बालक सरोज जिम्बा मृत्यु भएको छ भने शुक्रबार नै नै गोठमा साँझ काम गर्न गएकी ४५ व...बाँकी
२८ असार, २०७६ |
इलामको माई नगरपालिकामा बाढीले बगाएर तीन जना किशोरी बेपत्ता भएका छन् । माई नगरपालिका– १ निवासी आकृति लिम्बू, निशा साउदेन र सुनिता साउदेन बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी हेमन्त भण्डारीका अनुसार माई नगरपालिका– ६, गोतामे माविमा शुक्रबार परीक्षा सकेर शनिबार घर जाने क्रम...बाँकी
२८ असार, २०७६ |
राजधानीको सामाखुसीबाट १ लाख रुपैयाँ घुससहित ४ जना प्रहरी पक्राउ परेका छन् । सामाखुसीस्थित एउटा मिठाई पसलबाट १ लाख रुपैयाँ घुससहित ४ जना प्रहरी रंगेहात पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिएका छन् ।
घुस लेनदेन भइरहेको जानकारी पाएपछि पुगेको अख्तियारको ...बाँकी
२७ असार, २०७६ |
न्युजकोसेली संवाददाता
शुक्रबार बिहानैदेखिको अविरल वर्षाको कारण आएको पहिरोले पुरिँदा रामेछाप र काभ्रेमा गरी ३ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर रामेछापको रामपुरकी ४५ वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको छ । काभ्रेमा मृत्यु हुनेहरुको परिचय अझै खुल्न सकेको छैन ।
पहिरोले पुरिँदा रामेछापमा १ जना र काभ्रेको नालामा २ ज...बाँकी
२७ असार, २०७६ |
खोटेहाङ गाउँपालिका– २, बाप्लुखामा पहिरोले एउटा घर बगाउँदा एक व्यक्ति घाइते हुनुका साथै तीन जना बेपत्ता भएका छन् ।
चार दिनदेखि लगातार परेको वर्षाका कारण शुक्रबार बिहान झरेको पहिरोले घर बगाउँदा ३१ वर्षीय विष्णु राई घाइते भएका छन् भने उनकी श्रीमती, छोरा र छोरी बेपत्ता भएका छन् । शुक्रबार बिहान करिव ...बाँकी
२६ असार, २०७६ |
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसम्बद्ध युवा संगठन ‘रेड युथफोर्स’ का अध्यक्ष शिखर पहाडी ‘हिमशिखर’ लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको छ ।
चौकुने गाउँपालिका– ९, सुर्खेत निवासी जहरे नेपालीका छोरा शिखर पहाडी पक्राउ परेका हुन् । वीरेन्द्रनगर नगरपालिका– ११, पिप...बाँकी
२६ असार, २०७६ |
झापाको गौरादह नगरपालिका– ८, दामाबारीमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर ६ वर्षीय बालकको मृत्यु भएको छ ।
चिसो हातले चार्जमा राखेको मोबाइल छुँदा मोरङको रतुवामाई नगरपालिका घर भई हाल झापाको गौरादह– ८, दामाबारी चोकस्थित मामाघर बस्दै आएका रोशन महतोको करेन्ट लागेर बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्या...बाँकी