newskoseli.Com

विप्लव नेकपाद्वारा अजेयराज सुमार्गीको २५ रोपनी जग्गा ‘कब्जा’ !

‘पीडितहरु’ ले आफ्नो पार्टी मातहतको ‘जनसरकार’ मा उजुरी दिएको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चर्चित व्यवसायी अजेयराज सुमार्गीको पोखरास्थित २५ रोपनी जग्गा ‘कब्जा’ गरिएको दावी गरेको छ । पोखरा महानगरपालिकाको शिशुवामा रहेको सुमार्गीको उक्त जग्गामा शनिबार बिहानै ब्या...बाँकी

विप्लव नेकपाका शीर्ष नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’ पक्राउ

सरकारले ‘प्रतिबन्ध’ लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेतामध्येका एक हेमन्तप्रकाश वली ‘सुदर्शन’ पक्राउ परेका छन् । केन्द्रबाटै खटिएको प्रहरीको विशेष टोली र काभ्रे प्रहरीको संयुक्त टोलीले शनिबार बिहानै काभ्रेपलाञ्चोकबाट नेता ओलीसहित आठ कार्यकर्तालाई पक्राउ ...बाँकी

कर अधिकृतविरुद्ध मुद्दा : लाभको पदमा रही अकुत कमाएको आरोप

सरकारी लाभको पदमा रही अकुत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करदाता सेवा कार्यालय पाँचथरका कर अधिकृत मानबहादुर विक र उनकी श्रीमतीविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । निज विकले आर्जन गरेको सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिएको तथा उनको वैध आय १ कर...बाँकी

वकिलहरुको चुनाबी रन्को : श्रेष्ठ र पोखरेल पक्षबीच रस्साकस्सी

नेपाल बार एशोसिएसनको चुनाबी रन्कोले वकिलहरु रन्थनिन थालेका छन् । नयाँ नेतृत्वका लागि अध्यक्षका प्रत्याशीद्वय चण्डेश्वर श्रेष्ठ र सुनील पोखरेल पक्ष आ–आफ्नो जित सुनिश्चित रहेको दाबी गर्दै मैदाानमा उत्रिएको छ । प्रगतिशील खेमाबाट चण्डेश्वर श्रेष्ठको नेतृत्वमा र लोकतान्त्रिक खेमाबाट सुनिल पोखरेलको नेत...बाँकी

विप्लव नेकपालाई प्रधानमन्त्रीको फेरि ‘चेतावनी’ : संवैधानिक दायरामा आउन आग्रह

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई ‘आपराधिक गतिविधि छाडेर संवैधानिक दायराभित्र रही सार्वभौमसत्ता रक्षा र स्वाधीनताको पक्षमा लाग्न’ प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि ‘चेतावनी’ दिएका छन् । सो पार्टीलाई आफूले ‘आपराधिक गतिविधि नगर्न’ आग्रह गर्दा विरोध गरिनु ‘आश्चर्यको वि...बाँकी

विप्लव नेकपामा लागेको ‘आशंका’ मा ४ नागरिक पक्राउ, कार्यकक्षबाटै पत्रकार गिरफ्तार

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा आबद्ध रहेको ‘आशङ्का’ मा चार जना पक्राउ परेका छन् । सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका– ४ बाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । विप्लव नेतृत्वको नेकपालाई सरकारले ‘आपराधिक र विध्वंशकारी समूह’ घोषणा गरी ‘कारबाही’ गर्ने निर्णय ग...बाँकी

अश्लील कार्य गरेको आरोपमा होटल सञ्चालक पक्राउ

होटलभित्र अवैध रूपमा अश्लील कार्य सञ्चालन गरेको आरोपमा प्रहरीले एक होटल सञ्चालकलाई पक्राउ गरी मुद्दा चलाएको छ । सिरहाको मिर्चैयास्थित होटलभित्र अवैध यौनजन्य क्रियाकलाप सञ्चालन गरेको भन्दै प्रहरीले राहुल होटलका सञ्चालक सञ्जय ठाकुर र ललिता ठाकुर शर्मालाई पक्राउ गरी सार्वजनिक अपराध मुद्दा चलाएको हो ...बाँकी

फेरि समातिए विप्लव नेकपा चार नेता

सरकारले ‘अराजनीतिक समूह’ भन्दै ‘प्रतिबन्ध’ लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जिल्लास्तरका चार नेताहरु बुधबार पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अच्युतमप्रसाद पुडासैनीका अनुसार कपिलवस्तुबाट पक्राउ हुनेमा बाणगङ्गा नगरपालिकाका श्यमदास पासी र राजमङ्गल थारू तथ...बाँकी

क्याम्पसहरुलाई ‘सुध्रन’ ९० दिनको ‘अल्टिमेटम’ !

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्र कोइरालाले आफ्ना १० वटा आङ्गिक क्याम्पसका प्रमुखहरुलाई सुधार गर्न ९० दिनको समयसीमा (अल्टिमेटम) दिएका छन् । ‘नब्बे दिनभित्र राम्रो योजना बनाउनुभयो भने तपाईंहरु पास, नत्र फेल,’ प्रा.डा. कोइरालाले भने– ‘प्रधानमन्त्री केपी ओलीले सरकारका मन्त्रीहरुक...बाँकी

‘प्रहरीमाथि गोली हान्ने विप्लवका दुई कार्यकर्ता समातिए’ : प्रहरी

राजधानी नजिकै अवस्थित काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका– २, खहरेपाँगुस्थित काफलडाँडामा मङ्गलबार साँझ ‘सर्च’ मा गएको प्रहरी टोलीलाई लक्षित गरी गोली प्रहार भएपछि आफ्नो तर्फबाट जवाफी फायरिङ गरेर दुई व्यक्तिलाई गिरफ्तार गरिएको दावी प्रहरीले गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुबाट प्...बाँकी