newskoseli.Com

अमरसिंह थापाले जग्गा बाँडेका लालपुर्जाविहीन यी ‘काडामाडौंवासीहरु’ !

नेपाल एकीकरणका क्रममा पश्चिम गौंडाको इन्चार्ज भएर आएका सरदार अमरसिंह थापाले पूर्वी चौकीको काडामाडौंमा मालिका भगवती मन्दिर स्थापना गरी अखण्डद्वीप बाल्ने प्रचलन चलाए । मन्दिर निर्माणसँगै उक्त क्षेत्रको जमिन आफूले बिर्ता पाएको घोषणा गरेर स्थानीय उपरकाँडा, नवाघर, बोगटीगाउँ र बटालागाउँका ५३ परिवारलाई ...बाँकी

‘बन्दुक कारखाना’ चलाउने बुढा र घर्ती पक्राउ

घरेलु तौरतरिकाबाट हतियार बनाउने उद्योग चलाउँदै आएका दुई जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । राजपुर गाउँपालिका– ७, भौवानाका ५९ वर्षीय जीतबहादुर बुढा र रुद्रमणि घर्तीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी प्रवक्ता रामप्रसाद घर्तीका अनुसार भौवा नाकामा बस्ने बुढाको घरबाट ५ थान बन्दुक, ...बाँकी

राष्ट्रपतिद्वारा नीलाम्बर आचार्य भारतको राजदूतमा नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले नीलाम्बर आचार्यलाई गणतन्त्र भारतको राजदूतमा नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले उनलाई उक्त पदमा नियुक्त गरेकी हुन् । आइतबारै राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डार...बाँकी

सोमबार नेकपाको सचिवालय बैठक : एकताका बाँकी काममा छलफल हुने

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयको बैठक सोमबार बस्ने भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान १० बजेका लागि बोलाइएको छ । लामो समयपछि बस्न लागेको सचिवालयको बैठकमा समसामयिक विषय र पार्टी एकताका बाँकी कामका विषयमा छलफल हुने अध्यक्ष पुष्पकमल दाहाल ‘प...बाँकी

कमल थापाले प्रस्तुत गरे यस्तो राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आइतबारको बैठकमा लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । ६ बुँदा र दर्जनौं उपबुँदामा सूत्रबद्ध प्रतिवेदनमा अध्यक्ष थापाले वर्तमान सरकारको तीव्र आलोचना गरेका छन् । केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा पार्टीलाई नयाँ ढंगबा...बाँकी

वनमन्त्रीकी भतिजी, पत्रकारकी श्रीमती बबिता मृत फेला

वन तथा वातावरणमन्त्री शक्ति बस्नेतकी भतिजी एवं पत्रकार रोशन खड्काकी श्रीमती बबिता बस्नेत मृत अवस्थामा फेला परेकी छन् । बालकुमारी, ललितपुरस्थित वेस्टार अपार्टमेन्टमा बस्दै आएकी बस्नेतले आइतबार आत्महत्या गरेको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी रवीन्द्र धानुकले जानकारी दिएका छन् । प्रहरीका अनुस...बाँकी

खप्तड घुम्न जाने हो ? हेलिकप्टरको व्यवस्था छ है !

सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड घुम्नका लागि हेलिकप्टरको व्यवस्था गरिएको छ । डोटी चेम्बर अफ कमर्सले दीपालयमा आयोजना गर्न लागेको प्रादेशिक महोत्सवमा खप्तड घुम्न जाने पर्यटकका लागि हेलिकप्टरको व्यवस्था गरिएको जानकारी कमर्सका अध्यक्ष खगेन्द्रबहादुर साउदले दिए । उनले भने– ‘खप्तडसम्म हिँडेर जा...बाँकी

सत्यनिरूपण तथा बेपत्ता विधेयक राष्ट्रियसभामा

‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (दोस्रो संशोधन) विधेयक, २०७५’ आइतबार राष्ट्रियसभामा पेस भएको छ । राष्ट्रियसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सो विधेयक पेस गरेका हुन् । सत्यनिरुपण तथा मेलमेलिाप र बेपत्ता छानविन आयोगको म्याद सकिएसँगै ...बाँकी

८२ हजार नगदसहित १२ जुवाडे पक्राउ

महानगरीय प्रहरी प्रभाग साँखु र प्रहरी चौकी नाङ्लेभारेले शनिबार साँझ काठमाडौंस्थित चापको बोट भन्ने स्थानबाट ८१ हजार ८ सय रुपैयाँसहित १२ जना जुवाडेलाई पक्राउ गरेको छ । शंकरारापुर नगरपालिका– १, चापको बोटस्थित कृष्णबहादुर थिङको घरमा जुवा खेलिरहेको गोप्य सूचनाका आधारमा प्रहरी टोलीले पक्राउ गरेको जानका...बाँकी

भेनेजुयला–प्रकरणसम्बन्धी समाचारबारे प्रचण्डको ध्यानाकर्षण

भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरो र उनलाई ‘कु’ गर्ने प्रयासमा लागेको अमेरिकाको विरोध गर्दै सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड र परराष्ट्र मन्त्रालयले प्रकाशित गरेको विज्ञप्तिबारे शुक्रबार पत्रपत्रिकामा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको प्रचण्डको निजी सचिवालयले जनाए...बाँकी