newskoseli.Com

महिला पत्रकारलार्इ प्रचण्डको ‘सुझाव’ : आरक्षणको आस नगर्नोस्, योग्यता विकास गर्नोस्

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महिला पत्रकारहरुलाई आरक्षणको आस गरेर नबस्न बरु क्षमता र योग्ताको विकास गर्न सुझाव दिएका छन् । हिजो राज्यले गरेको विभेदको क्षतिपूर्तिका रुपमा महिलाको सशक्तीकरणका निम्ति समानुपातिक प्रतिनिधित्वको व्यवस्था ...बाँकी

मालपोतका कर्मचारीमाथि वैद्य माओवादीको कालोमोसो !

मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले सुर्खेतका एक सरकारी कर्मचारीमाथि कालोमोसो दलेको छ । त्यहाँबाट प्राप्त समाचारअनुसार सो पार्टीसम्बद्ध क्रान्तिकारी युवा लिग, नेपालको सुर्खेत जिल्ला समितिको एक टोलीले जिल्ला मालपोत कार्यालयका सूचना अधिकृत नरबहादुर घर्तीलाई कालोमोसो दलेको हो...बाँकी

ट्राफिक प्रहरीको ‘हाउमच अभियान’ : सोमबार ६७ र मंगलबार ५३ ट्याक्सीचालक किन परे कारबाहीमा ?

विभिन्न बहानामा यात्रुलाई ठगी गर्ने ट्याक्सीचालक माथिको कारबाहीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले तीव्रता दिएको छ । यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटर समेत समयमा नबनाउने ५३ ट्याक्सी चालकलाई महाशाखाले मंगलबारै कारबाही गरेको छ । महाशाखाले सोमबार...बाँकी

नेपाल सरकार भेनेजुएलाको शान्ति, स्थायित्व र एकताका पक्षमा

सरकारले बोलिभियाली गणतन्त्र भेनेजुएलाको एकता, शान्ति र स्थायित्वका पक्षमा रहेको स्पष्ट पारेको छ । सरकारले त्यहाँ विकसित पछिल्ला राजनीतिक परिघटनालाई नजिकबाट नियाल्दै आएको जनाउँदै भेनेजुएलाका सम्पूर्ण राजनीतिक मतमतान्तरको समाधान शान्तिपूर्ण माध्यमबाट खोजिनुपर्नेमा जोड दिएको छ । परराष्ट्र मन्त्रा...बाँकी

बस र ट्रक ठोक्किँदा २१ घाइते, दुवैका ड्राइभर गम्भीर

सवारी दुर्घटना हुँदा दाङमा २१ यात्रु घाइते भएका छन् । लमही नगरपालिका– ९, रिहार नजिकै मंगलबार यात्रुवाहक बस र ट्रक ठोक्किँदा २१ जना घाइते भएका हुन् । दुर्घटनामा घाइते भएकामध्ये ९ जनालाई उपचारका लागि नेपालगञ्ज अस्पताल कोहलपुर लगिएको छ भने अन्य १२ जनालार्इ लमही अस्पतालमा उपचारपछि घर फिर्ता गरिएको जि...बाँकी

‘पत्नी बलात्कार’ को आरोपमा फेरि अर्का पति पक्राउ

पत्नीलाई उनको इच्छा र चाहनाविपरीत जबर्जस्ती यौन व्यवहार (बलात्कार) गरेको अभियोगमा मध्यपुर थिमिबाट एक पति पक्राउ परेका छन् । पतिले आफूलाई बलात्कार गरेको भन्दै आफ्नै ३७ वर्षीया पत्नीले जाहेरी दिएपछि मध्यपुरथिमि नगरपालिका– ९, बोडे गाँकु बस्ने ४१ वर्षीय रञ्जन खड्कालाई महानगरीय प्रहरी वृत्त थिमिले पक्...बाँकी

सत्यनिरूपण र बेपत्ता आयोगको म्याद थपिने : पदाधिकारी नयाँ आउने

द्वन्द्वकालीन घटनाको सत्य पत्ता लगाउने उद्देश्यले गठित सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको म्याद एक वर्षका लागि थप हुने भएको छ । तर, आयोगका वर्तमान पदाधिकारीको म्याद भने नथपिने भएको छ । सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न बनेको आयोग ऐ...बाँकी

पारस शाहलाई तेस्रो पटक हार्ट एट्याक : स्वास्थ्यस्थिति सुधारात्मक

तेस्रो पटक सोमबार हार्ट एट्याक (हृदयाघात) भई अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको छ । शाहको बन्द रहेको मुटुको अवरोध खुलाउन कोरोनरी एन्जियोप्लास्ट सकिएसँगै उनको अवस्थामा सामान्य सुधार आउन थालेको नर्भिक इन्टरनेसनल अस्पतालका डेपुटी जनरल म्यानेजर रामप्रसाद...बाँकी

बालविवाह गराउने दुई जना पक्राउ

ललाइफकाई बालविवाह गराएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार माघ १० मा घोराहीस्थित मामाघरमा जाँदा १६ वर्षिया बालिकाको घोराहीका २२ वर्षीया गणेश चौधरीसँग विवाह गरिदिएको आरोपमा कमली चौधरी र विवाह गर्ने गणेश चौधरी पक्र...बाँकी

सत्ताधारी नेकपाका प्रवक्ताकै असन्तोष : ‘पार्टीमा अराजकता मौलायो’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले एकीकरण निष्कर्षमा नपुग्दा पार्टीभित्र अराजकता मौलाएको गुनासो गरेका छन् । तनहुँको दमौलीमा आइतबार कार्यकर्तासँगको भेटघाटमा प्रवक्ता श्रेष्ठले पार्टी एकीकरणको सम्पूर्ण कार्य अवरुद्ध भएकाले पार्टीमा अराजकताले स्थान पाएको बताए । पार्टी स...बाँकी