२२ कार्तिक, २०७३ |
स्वास्थ्य मन्त्रालयले देशभरका जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीबाट उपलब्ध गराइने निःशुल्क अत्यावश्कीय औषधिको सूची सूचनाबोर्डमा राख्न निर्देशन दिएको छ ।
मन्त्रालयले जिल्ला स्वास्थ्य कार्यालय र जनस्वास्थ्य कार्यालयलाई पत्र लेखी ती स्वास्थ्य संस्थाबाट निःशुल्क वितरण हुन...बाँकी
२१ कार्तिक, २०७३ |
खोटाङ, २१ कात्तिक
खोटाङ सेवा समाज बेलायतले गृह जिल्ला खोटाङलाई ७ वटा एम्बुलेन्स उपलब्ध गराउने भएको छ । सन् २००७ मा बेलायतमा स्थापना गरिएको समाजले २ प्राथमिक स्वास्थ्य केन्द्र र ५ स्वास्थ्यचौकीका लागि ७ वटा एम्बुलेन्स उपलब्ध गराउने भएको हो ।
खोटाङ सेवा समाज युके एम्बुलेन्स समन्वय समितिका काठमाडौँ संयोजक जयकुमा...बाँकी
२० कार्तिक, २०७३ |
बैतडी, २० कात्तिक
जिल्ला अस्पताल बैतडीमा अवरुद्ध भएको एक्सरे सेवा करिब २ महिनापछि सुचारु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयको पहलमा स्वास्थ्य सेवा विभागले उपलब्ध गराएको नयाँ एक्सरे मेसिन जडान गरिएपछि शुक्रबारदेखि एक्सरे सेवा सुचारु भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा गुणराज अवस्थीले बताए ।
झन्डै ...बाँकी
२० कार्तिक, २०७३ |
फलेवास पर्वत, २० कात्तिक
पर्वत लिमिठाना –८ चिर्दीखोलास्थित खेतमा गाडिएको अवस्थामा १ नवजात शिशुको शव फेला परेको छ ।
स्थानीय गोपाल क्षेत्री भनिने कुलबहादुर क्षेत्रीको खेतमा नवजात शिशुको शव शुक्रबार भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार क्षेत्रीको श्रीमती ३१ वर्षीया मीना क्षेत्रीले बच्चालाई जन्म दिई हत्या...बाँकी
१३ कार्तिक, २०७३ |
राजविराज, १३ कात्तिक
सप्तरीको लालपट्टि गाविसको स्वाथ्यचौकीबाट म्याद गुज्रेका औषधिसहित सिनियर अहेबलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।
गोप्य सूचनाका आधारमा इप्रका, सखडाबाट खटिएको प्रहरी टोलीले जिल्लाको लालपट्टि गाविसमा रहेको स्वाथ्यचौकीबाट उपभोग्य म्याद सकिएको सन् २०१५ लेखिएको पारासिटामोल ५०० मिलिग्रामको ६ सय २ ...बाँकी
११ कार्तिक, २०७३ |
नयाँ दिल्ली, १० कात्तिक
भारतको सङ्घीय सरकारले स्वास्थ्य सन्देश जारी गरी बर्ड बर्डफ्लुबाट सतर्क हुन आह्वान गरेको छ ।
बुधबार जारी सन्देशमा पंक्षीहरुसँग सकेसम्म टाढा रहन सवैलाई आग्रह गरिएको छ ।
मरेका र बिरामी पंक्षीको व्यवस्थापन गर्दा निकै सतर्कता अपनाउन पनि सन्देशमा विषेश जोड दिइएको छ ।
गतहप्ता मात्रै नयाँ दिल्ल...बाँकी
११ कार्तिक, २०७३ |
कल्पना पौडेल
सेमजोङका केही पढेलेखेका किशोरीबाहेक अन्यलाई महिनावारी हँुदा सेनेटरी प्याड प्रयोग गर्नुपर्छ भन्ने जानकारी थिएन । अहिले समय बदलिएको छ । गाउँका धेरै महिला महिनावारी हुँदा सेनेटरी प्याड प्रयोग गर्छन् ।
आफ्नै घरआँगनमा अर्गानिक तरिकाबाट सेनेटरी प्याड उत्पादन हुन थालेपछि भने यहाँका धेरै महिलाले यसको प...बाँकी
१२ आश्विन, २०७३ |
भरतपुर अस्पतालको नवजात शिशु सघन उपचार कक्ष (एनआइसियु) सेवालाई थप प्रभावकारी बनाउन इटालीबाट विभिन्न आधुनिक उपकरण सहयोग भएको छ ।
इटालीको एमिसी डेला नियोनाटोलोजिया ट्रेनटिना र टोरन्टो राज्य सरकारले उपलब्ध गराएका अत्यावश्यक उपकरणसहितका सामग्री अस्पताललाई हस्तान्तरण गरेको छ ।
इटालीबाट आएका एएनटी ...बाँकी
८ आश्विन, २०७३ |
साइकल चढौँ, स्वस्थ्य बनौँ, वातावरण जोगाऔँ र पर्यटन प्रवद्र्धन गरौँ भन्ने मूल नाराका साथशनिबार बृहत् साइकल यालीको आयोजना गरियो ।
विश्व मुटु दिवसको अवसरमा साइकल सिटी पोखराको आयोजनामा भएको सो र्यालीमा ६०० साइकल यात्रीको सहभागिता रहेको थियो ।
पोखरालाई साइकलमैत्री पर्यटकीय सहर बनाउने उद्देश्यले ¥य...बाँकी
७ आश्विन, २०७३ |
दिपक खड्का
जेठको दोस्रो साता कलैयाकी सवितादेवीले छोरा नजन्माएको भन्दै घर पक्षले दिएको यातना सहन नसकी आफ्नै दुई छोरीलाई खोलामा डुबाएर हत्या गरिन् । त्यसपछि आत्महत्या गर्न खोजिन् तर प्रहरीले नियन्त्रणमा लियो । त्यो उनको बाध्यता थियो वा पागलपन, अनुसन्धानले बताउँदै जाला । तर, त्यो घटना थाहा पाउने मनहरू भने तत्काल ...बाँकी