जडीबुटीकै भरमा जन्डिसको ‘डाक्टर’ बनिरहेका बालकृष्ण
सुलुबुङ– ८ का बालकृष्ण सापकोटा आफ्नो मोबाइलमा घन्टी बज्नेबित्तिकै औषधि जुटाउन थालिहाल्छन् । फोन उठाएर उनी कस्तो खालको बिरामी हो, लक्षण बताउन लगाउँछन् र सोही बमोजिमका औषधि बोकेर निस्कन्छन् ।
यो त उनको दैनिकी नै बनेको छ । स्वदेशमा मात्र होइन, उनलाई विदेशबाट पनि औषधि चाहियो भन्दै फोन आउने गरेका छन् । ...बाँकी







