१ चैत्र, २०७३ |
स्वास्थ्यमन्त्री बर्नाड हाउफिकुले मलेरियाका कारण मार्च महिनामा १४ जनाको मृत्यु हुनुका साथै करिव ७ हजार नागरिक बिरामी भएको बताएका छन् ।
मङ्गलबार सञ्चार माध्यमसँग मलेरिया समस्याबारे कुराकानी गर्दै हाउफिकुले भने– मलेरियाका कारण हजारौं नामिबियाली नागरिक बिरामी हुनुका साथै १४ जनाको मृत्यु भएपछि नामिबि...बाँकी
२६ फाल्गुन, २०७३ |
पर्यटकीय क्षेत्र तालतलैयाको बाल उद्यान क्षेत्रभित्र रहेको चिडियाघरमा राखिएका पंक्षीमा बर्डफ्लुको सङ्क्रमण भेटिएको छ ।
क्षेत्रीय प्रयोगशाला विराटनगर र केन्द्रीय प्रयोगशालामा मरेका पंक्षीको परीक्षणबाट बर्डफ्लुको सङ्क्रमण पुष्टि भएको जिल्ला पशु कार्यालय सुनसरीले जनाएको छ । कार्यालयका प्रमु...बाँकी
२५ फाल्गुन, २०७३ |
कल्पना पौडेल
“बाहिर त कहाँ पानी पिउनु ! पटकपटक शौचालय जानुपर्छ, म त घरमा मात्र पानी पिउँछु” यदि हामीमध्ये कसैले यस्तो खालको बानी अपनाएका छौं भने ख्याल राखौं– आफूले आफ्नै मिर्गौला बिगार्दैछौं ।
आम्दानीका लागि विदेशिएका युवाको मिर्गौलामा समस्या देखिएपछि वर्ष दिन नबित्दै स्वदेश फर्कनुपरेका घटना पछिल्लो समय निकै ...बाँकी
२१ फाल्गुन, २०७३ |
क्यान्सरका बिरामीलाई सहज रुपमा उपचारनिम्ति आउने–जाने व्यवस्था गर्न भक्तपुर क्यान्सर अस्पतालले शनिबारदेखि निःशुल्क बस सेवा सुरु गरेको छ ।
अस्पतालले बिहान ५ः३० देखि साँझ ८ः३० बजेसम्म दुईवटा बसबाट बिरामी ल्याउन र लाने व्यवस्था गर्दै यातायात सेवा सुरु गरेको हो । भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइर...बाँकी
२१ फाल्गुन, २०७३ |
स्वास्थ्यकर्मीको आन्दोलनका कारण कैलालीमा जापानिज इन्सेफ्लाइटिस (जेई) तथा पोलियो खोप खुवाइने अभियान सुरु हुन सकेन ।
कैलालीमा (शनिबार) र (आइतबार) जापानिज इन्सेफ्लाइटिस (जेई) तथा पोलियो थोपा खुवाउने कार्यक्रम थियो । स्वास्थ्यकर्मीको आन्दोलनका कारण पोलियो खोप अभियानका लागि चाहिने सामग्री खोप...बाँकी
१५ फाल्गुन, २०७३ |
स्वास्थ्यमन्त्री गगनकुमार थापाले विपन्न नागरिकलाई स्वास्थ्यसेवा दिनु मन्त्रालयको पहिलो प्राथमिकता रहेको बताए । ‘स्वस्थ नागरिक स्वस्थ देश, दक्ष जनशक्ति प्रगति र समृद्धि’ भन्ने मूल नाराका साथ पाँचाैं स्वास्थ्य सेवा दिवसका अवसरमा मन्त्रालयल अाइतबार आयोजना गरेको कार्यक्रममा मन्त्री थापाले विपन्न नागरि...बाँकी
१३ फाल्गुन, २०७३ |
मेनका चौधरी
विषादी प्रयोग गरेको तरकारी तथा फलफूल सेवनले सबैभन्दा बढी असर गर्भवती महिलालाई हुने गरेको अध्ययनले देखाएको छ । नेपालमा पछिल्लो समयमा बढ्दै गएको विषादीको प्रयोगले गर्भवती महिला र नवजात शिशुमा नै क्यान्सर देखिएको वरिष्ठ कृषि विकास अधिकृत परशुराम रावतले जानकारी गराएका छन् ।
'विषादीको प्रयोग : अवस्थ...बाँकी
६ फाल्गुन, २०७३ |
स्वास्थ्य मन्त्रालयले २४ सै घन्टा आकस्मिक शल्यक्रिया सुरु गर्न भौतिक पूर्वाधार नभएका १३ वटा जिल्ला अस्पतालमा प्रिफ्याब भवन निर्माण गर्ने भएको छ ।
अहिले झन्डै ३० जिल्ला अस्पतालमा केहीमा भौतिक पूर्वाधार भए पनि विशेषज्ञ चिकित्सक छैनन् भने कतै शल्यक्रियाका लागि आवश्यक भवनको अभाव भएकाले आकस्मिक शल्यक्...बाँकी
६ फाल्गुन, २०७३ |
कल्पना पौडेल
एचआर्इभी/एड्स तथा अन्य यौनजन्य गम्भीर रोगहरूको न्यूनीकरण तथा निवारणका नाममा दशकौंदेखि सरकारी कोषबाट अरबौं खर्च हुँदै आएको छ । यही नाममा अनेकौं विदेशी दातृनिकाय र एनजीओ/आर्इएनजीओहरूले पनि आ–आफ्ना सञ्चाल देशभर फैलाएका छन् र डलरको खोलो बगाइरहेको चर्चा यत्रतत्र सुनिन्छ ।
तर, एचआर्इभीरएड्स तथा गम्भी...बाँकी
२ फाल्गुन, २०७३ |
गोविन्द लामिछाने
सुलुबुङ– ८ का बालकृष्ण सापकोटा आफ्नो मोबाइलमा घन्टी बज्नेबित्तिकै औषधि जुटाउन थालिहाल्छन् । फोन उठाएर उनी कस्तो खालको बिरामी हो, लक्षण बताउन लगाउँछन् र सोही बमोजिमका औषधि बोकेर निस्कन्छन् ।
यो त उनको दैनिकी नै बनेको छ । स्वदेशमा मात्र होइन, उनलाई विदेशबाट पनि औषधि चाहियो भन्दै फोन आउने गरेका छन् । ...बाँकी