२१ असार, २०७४ |
काठमाडौं, २१ असार ।
प्यूठान भेडाबारीकी १० वर्षीया शीला नेपालीको पेटमा आठ महिनाको उमेरदेखि बढेको सात किलोको ट्युमर कान्ति बाल अस्पतालमा शल्यक्रिया गरी झिकिएको छ ।
वरिष्ठ कन्सल्ट्यान्ट बाल शल्यचिकित्सक सर्जन प्रा.डा. आरपी चौधरीको समूहले मङ्गलबार तीन घन्टा लगाएर शीलाको शल्यक्रिया गरेको हो । पेटमा पछाडिबाट पलाएको उक्त...बाँकी
११ असार, २०७४ |
विष्णु नेपाल
नेपाल रेडक्रस सोसाइटीले ललितपुरस्थित ग्वार्काेमा रहेको अस्थायी रक्तसञ्चार सेवा केन्द्रलाई ताहाचलस्थित आफ्नै केन्द्रीय कार्यालयबाट सञ्चालन गर्ने भएको छ ।
यसका लागि अस्थायी प्रिफ्याब भवन निर्माण सुरु गर्न लागिएको र तीन महिनाभित्र भवन निर्माण सम्पन्न भइसक्ने सोसाइटीका उपमहामन्त्री हरि न्यौपानेले ज...बाँकी
७ असार, २०७४ |
कल्पना पौडेल
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा मेमोग्राम (स्तन क्यान्सर पत्ता लगाउने मेसिन) सञ्चालनमा ल्याइएको छ । स्तन क्यान्सर भएको छ कि छैन भनी थाहा पाउन गरिने स्तनको एक्सरे (मेमोग्राम) गर्न दस वर्षअघि खरिद भएको यो मेसिन बल्ल सञ्चालनमा आएको हो ।
यसअघि यो मेसिन प्रयोगविहीन अवस्थामा थन्किएको थियो । त्यो ...बाँकी
१ असार, २०७४ |
काठमाडौं, १ असार ।
विभिन्नखाले सङ्क्रमण र अत्यधिक गर्मीले नाक सुक्खा हुँदा नाकबाट रगत बग्ने (नाथ्री फुट्ने) समस्या बढी देखिन थालेको छ । वीर अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ डा. लालकिशोर यादवले नाकबाट रगत बग्ने कारण अनेकौं भए पनि सङ्क्रमण नै मुख्य कारण भएको बताएका छन् ।
“नाक कोट्याउने बानी, चोटपटक, ठोक्किएर, प...बाँकी
४ बैशाख, २०७४ |
भक्तपुर, ४ वैशाख ।
स्वास्थ्यमन्त्री गगन थापाले क्यान्सरका बिरामीको उपचारका लागि सरकारले ५ लाख रूपैयाँ सहयोग गर्ने तयारी गरेको बताएका छन् । नेपाल अर्बुद रोग निवारण संस्थाद्वारा सञ्चालित भक्तपुर क्यान्सर अस्पतालको हालै निर्माण सम्पन्न स्मृति भवनको पहिलो र दोस्रो तलाको साँचो हस्तान्तरण कार्यक्रममा उनले क्यान्सरका बिर...बाँकी
२४ चैत्र, २०७३ |
काठमाडाैं, २४ चैत ।
विपन्न, पिछडिएका र दुर्गम क्षेत्रका जनतालाई लक्ष्य गरी सरकारले विभिन्न रोगको निःशुल्क उपचार र १२ प्रकारका कडा रोगको उपचारमा आर्थिक सहयोग दिँदैआएको छ । यस्ता रोगको उपचारमा बर्सेनि अर्बौं रुपैयाँ खर्च हुने भए पनि लक्ष्यित जनताले निर्दिष्ट सुविधा पाउन नसकेको गुनासो जताततै सुनिँदै आइएको छ ।
मधुमेह र उच...बाँकी
१० चैत्र, २०७३ |
हरेक वर्ष सञ्चालन हुँदै आएको हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन अभियानअन्तर्गत २०७३ सालको पहिलो चरणमा ८० प्रतिशतले औषधि सेवन गरेका छन् ।
स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ३० जिल्लाका १ करोड ८ लाखलाई सो रोग विरुद्वको औषधि खुवाउने लक्ष...बाँकी
१० चैत्र, २०७३ |
एघार वर्षदेखि दमका कारण सास्ती खेपेका बेनी नगरपालिका–२ का खड्गबहादुर थापाको स्वास्थ्यमा एकाएक परिवर्तन आएको छ ।रोगका कारण घरमै बसेर बित्ने उहाँको दिनचर्यामा पनि अहिले परिवर्तन आएको छ । उनी निर्धक्क गाउँमा हिँडडुल गरिरहेको भेटि्न्छन । श्वासप्रश्वास प्रणालीमा उत्पन्न समस्याका कारण थलिएकी मङ्...बाँकी
९ चैत्र, २०७३ |
भोजपुरमा ८० प्रतिशत सर्वसाधारणलाई हात्तीपाइलेको औषधि खुवाइएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । चैत ५, ६ र ७ गते भोजपुर जिल्लाभरका ८० प्रतिशत सर्वसाधारणलाई औषधि खुवाएको छ । औषधि १ लाख ५० हजार ४ सय ९५ जनालाई खुवाउने लक्ष्य
राखिएको स्वास्थ्य कार्यालयका फोकल पर्सन विनोद मिश्रले जानकारी दिए।...बाँकी
२ चैत्र, २०७३ |
पाल्पामा एचआइभी सङ्क्रमितको सङ्ख्या २ सय ९५ छन् । तीमध्ये १ सय ५७ पुरुष र १ सय ३८ महिला रहेको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीकाअनुसार, सङ्क्रमितमध्ये १८ वर्ष मुनिका ३८ जना छन् । सङ्क्रमितमध्ये ९१ पुरुष र ८० महि...बाँकी