newskoseli.Com

गाउँघर क्लिनिकको भवन निर्माण

बैतडीको शङ्करपुर–९ धुलिधारमा शङ्करपुर गाविसको सहयोगमा स्थानीयवासीले गाउँघर क्लिनिकको भवन निर्माण गरेका छन् । स्वास्थ्य संस्थामा जानका लागि टाढा भएकाले स्वास्थ्यले प्रदान गर्ने सेवा गाउँघरमै उपलब्ध गराउन सजिलो होस् भन्ने उद्देश्यले गाउँघर क्लिनिकको निर्माण गरिएको शङ्करपुर स्वास्थ्यचौकीका इन्चार्ज ...बाँकी

एड्स सङ्क्रमित आमाले सुरक्षित बच्चा जन्माउने क्रम बढ्दै

एड्स सङ्क्रमित आमाले सुरक्षित बच्चा जन्माउने क्रम बढ्दै   चितवन, ९ वैशाख । एचआइभी एड्स सङ्क्रमित आमाहरुले उच्च सावधानी अपनाउन सकेमा सुरक्षित बच्चा जन्माउन सक्ने भएका छन् । भरतपुर अस्पतालभित्र रहेको एड्स हेल्थ फाउन्डेसन नेपालले सङ्क्रमित महिलालाई सङ्क्रमित आमाबाट सुरक्षित बच्चा जन्माउन ...बाँकी