newskoseli.Com

पोषण सप्ताह सुरु

विद्यालय स्वास्थ्य पोषण सप्ताह आइतबारदेखि सप्तरीको १३ वटा गाविसमा सुरु भएको छ । सेभ द चिल्डेनको सहयोग र जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला शिक्षा कार्यालय सप्तरीको पहलमा आइतबारदेखि सप्तरीका १३ वटा गाविसमा विद्यालय स्वास्थ्य पोषण सप्ताह सुरु भएको जनाइएको छ । पोषण सप्ताहको पहिलो दिन सन्तुलित...बाँकी

क्षमता विस्तार हुँदै जिल्ला अस्पताल

नवलपरासीको सदरमुकाम परासीमा रहेको जिल्ला पृथ्वी चन्द्र अस्पतालको श्यया क्षमता २५ बाट बढाएर ५१ श्यया बनाउने कामको थालनी गरिएको छ । हाल २५ श्ययामा सञ्चालन भइरहेको जिल्ला अस्पताललाई स्तरोन्नती गरी ५१ श्ययाको बनाउनका लागि सरकारीस्तरबाट आवश्यक काम तीव्र गतिमा अगाडि बढाइएको अस्पताल विकास समित...बाँकी

सेनाको स्वास्थ्य शिविरमा दुई हजारले सेवा लिए

 महोत्तरी जिल्लाको नैन्ही गाविसमा शनिबार नेपाली सेनाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा करिब दुई हजारले सेवा प्राप्त गरेका छन् । महोत्तरीको जलेश्वर नगरपालिका–१७ प्रकौलीस्थित नेपाली सेनाको श्री फस्ट रैफल गणले नैन्ही गाविस–६ स्थित सरस्वती उच्च माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शि...बाँकी

यस्ता छन् रामताेरिया अर्थात भिन्डिका फाइदाहरू

हरियाे तरकारी मध्ये रामताेरीयाँले विशिष्ठ स्थान अाेगटेकाे छ । याे तरकारीकाे रूपमा रस राखेर वा सुख्खा फ्राइ गरेर खान सकिन्छ । यसका विभिन्न फाइदाहरू मध्ये केही महत्वपूर्ण फाइदाहरू यसप्रकारका छन्ः– –भिन्डी अर्थात् रामतोरियाँमा प्रशस्त मात्रामा फाइबर पाइन्छ। यो राम्रोसँग पच्छ र यसले पाचन प्रक्रियालाई...बाँकी

चार सय जनाको निःशुल्क स्वास्थ्य परीक्षण

विश्व रक्तचाप दिवसका अवसरमा मेडिकेयर हेल्थ केयर सेन्टरले वनस्थली, बालाजु, बोहराटार, खरिबोट लगायत क्षेत्रका करिब ४०० जनाको निःशुल्क स्वास्थ्य परीक्षण ग¥यो । सो अवसरमा निःशुल्क औषधि पनि वितरण गरिएको सेन्टरका प्रबन्ध निर्देशक लक्ष्मण फुयाँलले जानकारी दिए । वर्तमान समयमा उच्च रक्तचापका बिरामी बढ्द...बाँकी

नयाँ एचआइभी सङ्क्रमित भेटिए

रूपन्देही जिल्लामा ८५ जना नयाँ एचआइभी सङ्क्रमित थपिएका छन् । गत वर्षभन्दा यो वर्षमा नयाँ एचआइभी सङ्क्रमितको सङ्ख्यामा कमी आएको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका रुपन्देहीका प्रमुख टङ्कप्रसाद चापगाईंले यो आवमा ८५ जना नयाँ एचआइभी सङ्क्रमित...बाँकी

झापामा मिर्गौला रोगी बढ्दै

झापामा बर्सेनि मिर्गौलाका नयाँ रोगी थपिने क्रम बढ्दै गएको पाइएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ ।  कार्यालयका अनुसार आर्थिक वर्ष २०६२÷७३ को वैशाख ३० गतेसम्ममा ५२ जना मिर्गाैलाका नयाँ रोगी थपिएका छन् । कार्यालयका तथ्याङ्कअनुसार झापामा २०६६ सालयता मात्र ३२७ जना मिर्गाैलाका रोगी रहेका छ...बाँकी

डाक्टरकाे अभावले सर्पदंशका बिरामी उपचारविहीन

 महोत्तरीको गौशालास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा विगत छ महिनादेखि उपचारका लागि आउने सर्पदंशका बिरामीलाई उपचार नगरी अन्यत्र पठाइँदै आएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अशोक यादव नियमित रुपमा उपस्थित नभएपछि सर्पदंशका बिरामीलाई उपचार नगरी बाहिरपठाउँदै आएका छन् । गत भदौमा सर्पदंशको...बाँकी

सिरहाका अवैध अस्पताल बन्द गराइयो

 सिरहाका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धर नेतृत्वको संयुक्त अनुगमन टोलीले सिरहाको विभिन्न स्थानमा अवैध रुपमा सञ्चालित अस्पताल बन्द गराएको छ । प्रजिअ सहितको संयुक्त अनुगमन टोलीले मङ्गलबार गरेको अनुगमनका क्रममा जिल्लाका विभिन्न स्थानमा बिनादर्ता अवैध रुपमा सञ्चालनमा रहेका एक दर्जन...बाँकी

खाना पकाउदा मुस्कानकाे महत्व

भनिन्छ जस्ताे खानेकुरा खायाे त्यस्तै किसिमकाे साेच र मानसिकता मानिसकाे दिमागमा उत्पन्न हुन्छ । परिश्रम गरेर कमाएकाे अन्न खाएमा परिश्रम गर्न मन लाग्ने र भ्रष्टाचार गरेर कमाएकाे अन्नले भ्रष्टाचार नै गर्न मन लाग्ने हुन्छ । त्यसैले खाना पकाउने र ख्वाउने मान्छेले कुन साेच र कलाबाट बनाएकाे छ त्यसकाे असर ख...बाँकी